• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

    आज महाअष्टमी पर्व मनाइँदै

    देशको राजनीति र जनताको मन: परिवर्तनको सपना कि निराशाको यात्रा ?

    पुराना गलत थिए, के नयाँ सही छन्? समयले जवाफ देला !

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खप्तड बाबाका केही अमर वाणीहरु

by
२२ बैशाख २०८०,
0
सनातन शब्दको अर्थ हो सधैँ वर्तमान र निश्चल –खप्तड बाबा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. कृष्णका चार रुप छन्— पर, अपर, समष्टि तथा व्यष्टि । पर रुप निर्गुण वा अमूर्त हो । सर्वशक्तिको आधारभूत अपर रुप हो । समष्टिभावले आविर्भूत हुने चाहिँ हिरण्यगर्भ रुप हो । व्यष्टिभावद्वारा प्रतित भइरहेको जीवरुप हो ।
२. ब्रह्माका तीन रुप छन्— परब्रह्म, अक्षरब्रह्म तथा क्षर ब्रह्मा । अन्तर्यामी रुपमा प्रविष्ट भएर तीनै लोकहरु धारण गर्ने परब्रह्मा हो । अक्षर तथा क्षर ब्रह्म सफल पदार्थहरुका उपभोक्ता हुन् ।
३. शारीरिक रोगहरुबाट सर्वथा छुटकारा पाउनु असम्भव हुन्छ ।
४. जीव परमेश्वरको प्रतिविम्ब हो र परमेश्वर एक छ । ब्रह्मा र जीवन पनि एकै हुन्, भ्रमले भेद प्रतित हुन्छ । नाना रुप धारण गरेर ब्रह्मा नै सर्वत्र विराजमान छ ।
५. जसरी नदीहरु बग्दै बग्दै आफ्ना नामरुपलाई छोडेर समुद्रमा अस्त हुन्छन् त्यसरी नै ब्रह्मज्ञानीहरु नामरुपलाई छाडेर परब्रह्मामा प्राप्त हुन्छन् ।
६. प्रणव रुप जुन अक्षर छ, त्यो ब्रह्मस्वरुप नै छ र यस्तो ब्रह्मस्वरुप ब्रह्म नै हुँ भन्ने ध्यान निरन्तर गरिरहोस् । प्रणव नै परब्रह्म हो ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

कारोना भाइरस र डेंङ्गुबाट सङ्क्रमितको मृत्यु

Next Post

उभौली पर्वले नेपालीबीचको एकतालाई थप बलियो बनाउने विश्वास लिएको छु : राष्ट्रपति पौडेल

सम्बन्धित खबर

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आवाज

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२ कार्तिक २०८३,
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
आर्थिक

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

२ कार्तिक २०८३,
आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै
आवाज

आज महाअष्टमी पर्व मनाइँदै

२ कार्तिक २०८३,
देशको राजनीति र जनताको मन: परिवर्तनको सपना कि निराशाको यात्रा ?
आवाज

पुराना गलत थिए, के नयाँ सही छन्? समयले जवाफ देला !

२ कार्तिक २०८३,
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

१ कार्तिक २०८३,
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
जीवन शैली

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

१ कार्तिक २०८३,
Load More
Next Post
राष्ट्रपतिद्वारा मिटरब्याज समस्या सम्बन्धी अध्यादेश जारी

उभौली पर्वले नेपालीबीचको एकतालाई थप बलियो बनाउने विश्वास लिएको छु : राष्ट्रपति पौडेल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In