• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

    गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

    आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

    स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न

    आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

    नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अफगानिस्तानमा पत्रकारमाथिको हिंसा बढ्दो

by
२१ बैशाख २०८०,
0
अफगानिस्तानमा पत्रकारमाथिको हिंसा बढ्दो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काबुल— अफगानिस्तानमा पत्रकारहरूको दुर्दशा दिन प्रतिदिन बिग्रँदै गएको छ । पछिल्लो समय तालिबान शासनमा समुदाय विरुद्ध हिंसा धेरै गुणा बढेको छ।

खामा प्रेसका अनुसार अफगानिस्तान पत्रकार केन्द्र (एएफजेसी) ले अफगानिस्तानमा मिडियाको खस्कँदै गएको अवस्थाको बारेमा एक अध्ययन जारी गर्दै अघिल्लो वर्ष पत्रकार विरुद्ध हिंसाका घटनामा ६४ ले वृद्धि भएको उल्लेख गरेको छ। यो रिपोर्ट विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा जारी गरिएको हो।

एएफजेसीका अनुसार अधिकांश हिंसात्मक घटनाहरू, पत्रकार र सञ्चारकर्मीहरूलाई धम्की दिने र गिरफ्तार गर्नेलगायतका घटनाहरू तालिबान सरकारले गरेका छन्।

तालिबान सत्तामा आईसकेपछि एक पत्रकार मारिएका छन् भने २१ जना घाइते भएका छन् । त्यस्तै, ६ जनालाई शारीरिक रुपमा उत्पीडन दिएको छ भने ११५ जनालाई धम्की र ७० पत्रकारहरूलाई हिरासतमा लिइएको । जसमध्ये कम्तीमा दुईजना (मुर्तजा बेहबुदी र खैरुल्लाह परहार) अझै पनि तालिवानको हिरासतमा छन्, खामा प्रेसले रिपोर्ट गरेको छ।

तालिबान सरकारमा आईसकेपछि अफगानिस्तानको ६०० मिडिया आउटलेट मध्ये आधा भन्दा बढी बन्द भईसकेका छन् । सन् २०२१ को अगस्टमा तालिबानले देशको नियन्त्रणमा लिएपछि अफगानिस्तानका पत्रकारहरूका लागि सूचनामा पहुँच नहुनु एउटा प्रमुख चुनौती बनेको छ।

Previous Post

आठ वर्षमा दुई सय बीस गैँडा मरे

Next Post

पश्चिमी वायुको प्रभावले वर्षा

सम्बन्धित खबर

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै
आर्थिक

११ साउन २०८३,
गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह
आर्थिक

गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

११ साउन २०८३,
आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात
फिचर-ब्यानर

आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

११ साउन २०८३,
स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न
अन्तर्राष्ट्रिय

आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

११ साउन २०८३,
नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन
फिचर-ब्यानर

नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

११ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

११ साउन २०८३,
Load More
Next Post
पश्चिमी वायुको असरले केही दिनवर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले वर्षा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In