• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

    गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

    आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

    स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न

    आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

    नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महावीरका केही अमर वाणीहरु

by
१९ बैशाख २०८०,
0
कसैसँग नडराऊ र कसैलाई डर नदेखाऊ –महावीर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. असीमित मात्रामा ग्रहण गर्नु अनन्त तृष्णको कारण हो, यो ज्यादै दोषपूर्ण छ, तथा यो नरक गतिको मार्ग हो । अतः परिग्रह–परिणामाणुव्रती विशुद्ध चित्त श्रावकले घर–घडेरी, सुन–चाँदी, धन–धान्य, द्विपद–चतुष्पद तथा भण्डार संग्रह) आदि ग्रहणको अङ्गीकृत परिणामको अतिक्रमण गर्नु हुँदैन ।
२. प्रयोजनवश कार्य गर्नाले अल्प कर्मबन्धन हुन्छ र बिना प्रयोजन काम गर्नाले अधिक कर्म–बन्ध हुन्छ, किनकि सप्रयोजन कार्यमा त देश कालादि परिस्थितिको सापेक्षता रहन्छ, तर निष्प्रयोजन प्रवृत्ति त सधैँ नै अमर्यादित रुपले गर्न सकिन्छ ।
३. अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य र अपरिग्रह यी पाँच महाव्रतलाई स्वीकार गरी विद्वान् मुनि जिनोपदिष्ट धर्मकी आचरण गरुन् ।
४. अहिंसा सबै आश्रमको हृदय, सबै शास्त्रको रहस्य तथा सबै व्रत र गुणको पिण्डरुपी सार हो ।
५. स्वयम् आफ्ना लागि र अरुका लागि, क्रोधादि वा भयादिको वशमा परेर हिंसात्मक असत्य वचन न त स्वयम् बोलोस् न अरुलाई बोल्न लगाओस् । यो दोस्रो सत्य व्रत हो ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

शरिरलाई फुर्तिलो र जवान राख्न गर्नुहोस् यी काम

Next Post

बेमौसमी झरीले भेडा मर्न थाले

सम्बन्धित खबर

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै
आर्थिक

११ साउन २०८३,
गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह
आर्थिक

गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

११ साउन २०८३,
आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात
फिचर-ब्यानर

आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

११ साउन २०८३,
स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न
अन्तर्राष्ट्रिय

आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

११ साउन २०८३,
नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन
फिचर-ब्यानर

नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

११ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

११ साउन २०८३,
Load More
Next Post
बेमौसमी झरीले भेडा मर्न थाले

बेमौसमी झरीले भेडा मर्न थाले

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In