• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

विश्वव्यापी मञ्चमा भारतको उपस्थिति उच्च,

by
१७ बैशाख २०८०,
0
विश्वव्यापी मञ्चमा भारतको उपस्थिति उच्च,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गत वर्ष, विलासिताका सामानहरूमा विशेषज्ञता राख्ने फ्रान्सेली समूह लुइस भुइटन मोएट हेनेसी (एलभीएमएच) ले दक्षिण एसियामा एउटा महत्वपूर्ण कदम चालेको छ । अझ विशेष गरी, अहिले विश्वको सबैभन्दा बढी जनसंख्या भएको राष्ट्र लागि महत्वपूर्ण थियो ।

एलभीएमएचले बलिउड अभिनेत्री दीपिका पादुकोणलाईआफ्नो पोर्टफोलियोमा सबैभन्दा बहुमूल्य ब्रान्ड लुइस भिटनको ब्राण्ड एम्बेसेडर रूपमा नियुक्त ग¥यो जसले उनीहरूको उपस्थितिमा मात्र विस्तार गरेको छैन, तर भारतका लगभग १२० अरबपतिहरू र मध्यम वर्गीय जनतामा आफ्नो दिर्घकालिन छाप छोड्न एक कदम थियो ।
गत महिना मात्रै, पेरिसियन कउचर हाउस क्रिस्चियन डायरले आफ्नो २०२३ को डिजाइन मुम्बईमा आयोजना गरेको थियोे, जुन भारतमा आफ्नो पछिल््लो डिजाइन मुम्बईमा प्रदर्शन गर्ने पहिलो फेसन हाउस बन्यो।
पादुकोण एम्बेसेडर नियुक्त गरेपछि मातृ संस्था एलभीएमएचको सेयर १ प्रतिशतले बढ्यो । अर्को दिन सबैभन्दा बढी सेयर वृद्धि भयो ।
अर्बपति बर्नार्ड अर्नाल्टको फ्रान्सेली लक्जरी ब्राण्ड एलभीएमएच पछि डायर दोस्रो ठूलो ब्रान्ड हो । आफ्नो गतिविधिमा भारतलाई यसले हिस्सा बनाएपछि भारतीय बढ्दो अर्थतन्त्रलाई मध्यनजर गर्दै बजारमा आफ्नो हिस्सा जमाउन खोजेको छ ।
अक्सफामका अनुसार भारतमा हाल ११९ अर्बपतिहरू रहेका छन् । यस्तै ८००,००० डलर भन्दा बढी सम्पत्ति भएका करोडपतिहरू छन् । नाइट फ्र्याङ्कले भारतमा सन् २०२६ सम्म १४ लाख करोडपति हुनेछन् भनेर प्रक्षेपण गरेको छ । यो २०२१ को तुलनामा ७७ प्रतिशतबढी हुनेछन् ।

यस कदमले डायरले आफ्नो ग्राहक बढाउने लक्ष्य राखेको छ । भारतमा महत्वाकांक्षी विलासिता खोज्नेहरूको बढ्दो समूहलाई लक्षित गरि कस्मेटिक्स, अत्तर र झोला (ब्यागमा) मा आफ्नो व्यापार बढाउन चाहन्छ ।
ब्लुमबर्ग इन्टेलिजेन्सका लक्जरी सामानका वरिष्ठ विश्लेषक डेबोराह एटकेनले मध्यम वर्गको स्तर बृद्धि भएसँगै वर्षभरिमा करोडपतिहरूको साथमा यो एकदमै प्रयोग नगरिएको बजार हो।

भारतीय बजार चलायमान छ, यो नयाँ अपेक्षित बजार होे, नयाँ रंग हो, विलासी बस्तुको नयाँ प्रयोग र यो आवश्यक पनि छ ।
र, यहाँ केवल दुई ब्रान्ड हो।
यो कसरी सम्भव भयो?
शुरुवातकर्ताहरूका लागि धेरै कारकहरू, गम्भीर र निरन्तर सुधारहरूले लगानीको वातावरणमा सुधार ल्याएको छ, विशेष गरी १९९१ मा भारतीय अर्थतन्त्र विश्वबजारको लागि खोल्दा । भारत आज व्यापार गर्न सजिलो देश भएको छ । व्यापार गर्न सजिलो देशको सूचीमा शीर्ष १०० सूचीमा आफ्नो स्थान बनाएको छ ।

बदलिएको धारणा अर्को होला । भारतले धनीहरूको खर्च गर्ने प्रवृत्तिलाई अँगालेको छ । दशकौंसम्म समाजवादी देशमा धन लुकाएर खर्च गर्ने र घमण्डी जीवनयापनलाई कुरूप बनाएको थियो ।

निःसन्देह, पूर्वाधार, नीति र विकासको लागि अनुकूल सामान्य सामाजिक र राजनीतिक वातावरण र प्रत्यक्ष विदेशी लगानी (एफडीआई)ले यो सबै सम्भव बनाएको छ।
तुलनात्मक रूपमा, पाकिस्तानले आर्थिक सुधारको आवश्यकता बाहेक, पहिचानको संकटबाट पनि ग्रस्त छ जुन राज्यका संस्थाहरू र टुक्रिएको शिक्षा प्रणालीको माध्यमबाट जारी छ जसले देशको विकास र पहुँचमा थप अवरोधहरू सिर्जना गरेको छ ।

एलभीएमएचको प्रक्षेपण

१०१७ मा, एलभीएमएचले भारतमा १.७८ बिलियन राजस्व तिरेको थियो । त्यतिबेला यसले आफ्नो आम्दानीलाई ५० प्रतिशतले बढाउँदै ८० मिलियन भारतीय रुपैयाँ आम्दानी गरेको थियो । एकल ब्रान्ड रिटेलका लागि विदेशी प्रत्यक्ष लगानी (एफडीआई) प्रस्तावहरूका लागि भारत सरकारको औद्योगिक नीति र प्रवद्र्धन विभागले पनि यसलाई प्रोत्साहित गरेको थियो भनेर भुल्नु हुँदैन् ।

लुइस भुइटनको प्रस्ताव अन्य उत्पादनलाई पनि भारतीय बजारमा प्रवेश गर्न को लागि अनुमति दिने थियो जसले सम्भवतः समयसँगै यसको राजस्व बढाएको थियो।

२०२२ मा, रोयटर्स अनुसार लक्जरी जर्मन कार निर्माता मर्सिडीज बेन्जले पनि भारतीय बजारमा आफ्नो उपस्थिति जनाउन लामो खेल खेलिरहेको थियो।

भारत– विशेष गरी ठूलो मात्रामा सानो र कम लागतको कार बजारमाजसमा लक्जरी मोडलहरू विक्रिको हिस्सा जम्मा १ प्रतिशत रहेको थियो । तर गत वर्ष मर्सिडिजले उल्लेख्य संख्यामा कार बिक्री गरेको थियो ।

२०२२ मा नाइट फ्रान्कको तथ्याङ्कले ५३ प्रतिशत अति—धनी व्यक्तिहरूले लक्जरी घडीहरू र ह्यान्डब्यागहरू दुवैमा आफ्नो रुचि देखाएका छन् ।
भारतको स्टार्ट—अप उन्माद र स्टक बजारको उछाल पनि गतिमा भएको बेला ले रोलेक्स, लुइस भिटन र गुच्ची जस्ता विलासी ब्रान्डहरूमा धनी व्यक्तिले खर्च गरेको २०२१ को हुरुन इन्डिया वेल्थ रिपोर्टलाई उद्दृत गर्दै रोयटर्सले लेखेको छ ।

कम्तिमा एक मिलियन डलरको नेटवर्थ भएका भारतीय घरपरिवारको संख्या २०२१ मा ११५ बढेर ४५८,००० पुगेको छ र आगामी पाँच वर्षमा ३० प्रतिशतले वृद्धि हुने प्रतिवेदनले निष्कर्ष निकालेको छ।

कार खरिद गर्ने ग्राहक फराकिलो हुँदै गइरहेका छन् र बिस्तारै हाम्रा परम्परागत ग्राहकहरू भन्दा बाहिर जाँदैछ, मर्सिडीज—बेन्ज इन्डियाका प्रमुख कार्यकारी मार्टिन श्वेन्कले मर्सिडिजको भारतको मुख्यालय र उत्पादन कारखानाको घर रहेको पश्चिमी औद्योगिक सहर पुणेमा एक अन्तर्वार्तामा रोयटर्सलाई भने।

भारतमा लक्जरी आवासको लागि उच्च माग

गत महिना, विश्वले मुम्बईमा नीता मुकेश अम्बानी कल्चरल सेन्टरको भव्य र शानदार उद्घाटन देख्यो । यस उद्घाटनमा भोग म्यागजिनका ग्लोबल सम्पादक हामिश बाउल्सद्वारा क्युरेट गरिएको फेसन प्रदर्शनीले भरिएको थियो । जसले पेरिस, लन्डन, मिलान र न्यूयोर्कका फेसन समुदायलाई आकर्षित ग¥यो ।
अम्बानी परिवारविलासिताको लागि कुनै नयाँ नाम होइन । यो परिवारले भारतलाई आधुनिकीकरण मात्र गरेको छैन भारतलाई विश्वको मुख्य मञ्चमा प्रवद्र्धन गर्न पनि महत्वपूर्ण भूमिका खेलेको छ।

ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्समा १२ नम्बरमा रहेकारिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष र प्रबन्ध निर्देशक अर्बपति मुकेश अम्बानीकी छोरी ईशा अम्बानीले सबै खुद्रा, ई—वाणिज्य र विलासिता योजनाहरू चलाउने समूहको खुद्रा व्यवसायको नेतृत्व गर्छिन् ।

दुबई अति धनीहरूका लागि मनपर्ने ठाउँमा एक गतब्य पनि हो । अम्बानीको भर्खरै खरिद गरेको एक प्रोपर्टीले यसलाई पुष्टि गरेको छ ।

संयोगवश, ईशा अम्बानी अजियो ई—कमर्स एप र शीर्ष अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग रिलायन्सको साझेदारी मार्फत फेसनमा रिलायन्सको उपस्थिति विस्तार गर्न पनि संलग्न छिन्

अमेजन जस्ता दिग्गजहरूलाई लिनको लागि ई—कमर्समा विस्तार गर्ने योजनाको साथ रिलायन्स भारतको सबैभन्दा ठूलो ईंटा र मोर्टार रिटेलर पनि हो।

भारतको रिलायन्सले ६.५ अर्ब डलरको उपभोग्य वस्तु खेलमा दर्जनौं ब्रान्डहरू खरिद गर्ने भएको छ ।

गत वर्ष, भारतीय रिटेलर आदित्य बिर्ला फेशन एण्ड रिटेल लिमिटेडले फ्रान्सेली लक्जरी रिटेलर, ग्यालरीज लाफायेटसँग आगामी दुई देखि तीन वर्षमा देशमा पसलहरू खोल्नको लागि साझेदारीमा प्रवेश गरेको समाचार बाहिरिएको छ ।

दुई फ्ल्यागशिप स्टोरहरू काम जारी भईरहेको छ – एउटा २०२४सम्ममा मुम्बईमा र अर्को नयाँ दिल्लीमा— जसले ई–वाणिज्य प्लेटफर्मको साथसाथै २०० भन्दा बढी लक्जरी र डिजाइनर ब्रान्डहरू डेब्यू गर्नेछ।

आदित्य बिर्ला समूहको खुद्रा र फेसन इकाई र मुकेश अम्बानीको स्वामित्वमा रहेको प्रतिद्वन्द्वी इकाई दुवैले लक्जरी क्षेत्रमा बलियो खुड्किलाको लागि प्रतिस्पर्धा गर्दा विगत केही वर्षदेखि प्रिमियम ब्रान्डहरूको लागि सक्रिय रूपमा पछ्याउँदै आएका छन्।

रिलायन्ससँग पहिले नै मुम्बईको विशाल जियो वल्र्ड मलको स्वामित्व छ, जहाँ एलभीएमएज को लुइस भिटन, टिफानी र डिओरतथा गुची लगायत अन्तरराष्ट्रिय ब्राण्ड उपलब्ध रहेका छन् । तर यो रातारात भएको छैन।

भारतको विदेशी मुद्रा सञ्चिति हाल अप्रिल २१, २०२३ मा समाप्त भएको हप्तामा ४५८४.२५ बिलियन रहेको भारतीय रिजर्व बैंकले जनाएको छ ।
भारतको रिलायन्सको प्रसारण कम्पनीले वार्नर ब्रोस डिस्कवरी इंकसँग यसको स्ट्रिमिङ प्लेटफर्म जीयोसिनेमा को लागि सम्झौता गरेको छ।

रिलायन्सको भीयाकम १८ बीचको सम्झौताले वार्नर ब्रोस र यसको एचबीओ सामग्री रिलायन्सको जीयोसिनेमा एपमा उपलब्ध हुनेछ, जसमा लोकप्रिय शोहरू समावेश छन् ।

एप्पलको क्रेजले भारतमा पनि रहेको छ । भारतमा पहिलो स्टोर खोल्दा ग्राहकको लामो लाइन देखिएको थियो ।

संसारमा सबैभन्दा बढी जनसंख्या भएको भारतमा विदेशी ब्राण्ड तथा उत्पादनहरु आफ्नो व्यापारको लागि तत्पर देखाएका छन् । भारतबाट पाठ सिकेर पाकिस्तानले आफ्नो क्षेत्रमा व्यापक सुधार गर्नु पर्ने देखिन्छ । व्यापार–व्यवसायको लागि नीति निर्माण गर्ने कुरामा विशेष ध्यान दिनुपर्ने देखिन्छ । पाकिस्तानले आफ्नो अल्पकालिन योजनाका साथ अघि बढ्नुपर्नेछ ।
(बिजनेश रेकर्डरमा फैजा विरानीले लेखेको लेखको भावानुवाद)

 

Previous Post

रुसले युरोपमा तेलको आपूर्ती कटौती गर्नेः एसियामा बढाउने तयारी

Next Post

अमेरिका र दक्षिण कोरियाको आणविक सम्झौताले ठूलो खतरा ल्याउनेछः जोङ

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
अमेरिका र दक्षिण कोरियाको आणविक सम्झौताले ठूलो खतरा ल्याउनेछः जोङ

अमेरिका र दक्षिण कोरियाको आणविक सम्झौताले ठूलो खतरा ल्याउनेछः जोङ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In