• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

    सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिका र दक्षिण कोरियाको आणविक सम्झौताले ठूलो खतरा ल्याउनेछः जोङ

by
१७ बैशाख २०८०,
0
अमेरिका र दक्षिण कोरियाको आणविक सम्झौताले ठूलो खतरा ल्याउनेछः जोङ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनका बहिनी किम यो जोङले हालै अमेरिका र दक्षिण कोरियाबीच भएको आणविक सम्झौताले थप खतरा निम्त्याउने चेतावनी दिएकी छन् । उत्तर कोरियाको आणविक निरोधलाई अझ परिपक्व बनाउनुपर्ने उनको भनाई छ ।

उत्तर कोरियाको आणविक खतरालाई रोक्न भन्दै दक्षिण कोरियाले आफ्नौ आणविक हतियार बनाउने प्रयास गरेको थियो । तर, राष्ट्रपति युन सुक योलको हालैको अमेरिका भ्रमणमा दक्षिण कोरियाले आणविक हतियार नबनाउने सम्झौता गरिएको छ ।

त्यसको सट्टा अमेरिकाले आणविक हतियारसज्जित पण्डुब्बी दक्षिण कोरियामा तैनाथ गर्ने र त्यसमा दक्षिण कोरियालाई पनि सहभागी गराउने निर्णय भएको छ । जसलाई वासिङ्टन डिक्लरेसन नाम दिइएको छ ।

सो सम्झौताप्रति इंगित गर्दै किमले भनिन् ‘जति शत्रुहरुले आणविक युद्धको अभ्यास मञ्चन गर्छन् र उनीहरु जति धेरै आणविक हतियार कोरियाली प्रायद्वीनजिक तैनाथ गर्छन्, हाम्रो आत्मरक्षाको अधिकार उति नै बलियो हुन्छ ।’

यसको नतिजा उत्तरपूर्वी एसियाको शान्ति र सुरक्षा झन् खतरामा पर्ने उनको भनाई छ । उनी वर्कर्स पार्टीको केन्द्रीय समितिमा छिन् र सत्तामा ठूलो प्रभाव राख्छिन् । एजेन्सी

Previous Post

विश्वव्यापी मञ्चमा भारतको उपस्थिति उच्च,

Next Post

प्रियंका र नाजिरको रोमान्स

सम्बन्धित खबर

सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

३१ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

३१ साउन २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

३० साउन २०८३,
परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना
फिचर-ब्यानर

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

३० साउन २०८३,
दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
आवाज

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

३० साउन २०८३,
दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल
समाचार

सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

३० साउन २०८३,
Load More
Next Post
प्रियंका र नाजिरको रोमान्स

प्रियंका र नाजिरको रोमान्स

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In