• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

    एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

    विश्वको पानी चक्र अनियमित बन्दै

    विश्वको पानी चक्र अनियमित बन्दै

    भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना

    बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

    जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

    उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मनपर्ने केटीलाई कसरी ‘प्रपोज’ गर्ने ?

by
२१ बैशाख २०८०,
0
मनपर्ने केटीलाई कसरी ‘प्रपोज’ गर्ने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तपाईंलाई कुनै केटीको आँखा, मुस्कान, बोलीरव्यवहारलगायत समग्र व्यक्तित्व मन परिरहेको छ भने सम्झनुहोस्, तपाईं ती केटीको प्रेम परिसक्नुभयो। तर, आफ्नो प्रेम उनलाई कसरी व्यक्त गर्ने रु अर्थात् केटीलाई कसरी प्रेम प्रस्ताव (प्रपोज) गर्ने भन्ने कुराले अर्को संकट पैदा हुन सक्छ। आफूलाई मनपर्ने केटीलाई अस्वभाविक तरिकाले प्रेम प्रस्ताव राख्दा कतै उनी रिसाउने त होइनिन् ?

प्रेम प्रस्ताव राखेकै कारण टाढा हुनुपर्ने त होइन रु यी कुराहरु मनमा चलिरहेका बेला तपाईंले उनलाई अतिसजग र प्रिय तरिकाले प्रेम प्रस्ताव राख्नुपर्ने हुन्छ। उनलाई आफूतिर आकर्षित गर्ने गरी कसरी प्रेम प्रस्ताव राख्ने रु आउनुहोस् केही प्रभावकारी तरिकाहरुबारे जाऔँस्

१. रोमान्टिक फिल्म देखाउन लैजानुहोस्

हरेक केटीलाई रोमान्टिक चलचित्रहरुले प्रफुलिल्त बनाउने गर्दछ। उनीहरु चलचित्रमा हृदय छुने र मनमोहक क्षणको समयमा भावनात्मक हुने गर्दछन्। उनी भावनात्मक रुपले वहकिएको बेला इस्साराले बुझाउने प्रयास गर्नुहोस्, सिट साट्नुहोस्। अनि उनलाई कविता वा तपाईंले चलचित्रबाट सुन्नु भएको लाइनले प्रेम प्रस्ताव गर्नुहोस्।

२. म्यासेजमार्फत् प्रस्ताव गर्नुहोस्

केटीहरुलाई प्रेम प्रस्ताव गर्न सर्वप्रथम उनलाई म्यासेज गर्नुहोस्। अनि, आफ्ना कुराहरु विस्तारै खोल्नुहोस्। त्यसपछि छोटो र उपयुक्त शब्दले प्रेम प्रस्ताव गर्नुहोस्।

३. उनको लागि खाना बनाउनुहोस्

जुनसुकै केटी आफ्नो पार्टनरले खाना बनाउन जान्ने होस् भन्ने चाहन्छन्। उनीहरू बाहिर गएर खानुभन्दा पार्टनरले बनाएको खान रूचाउँछन्। यो नै केटीलाई प्रस्ताव राख्ने उत्कृष्ट उपाए हुन सक्छ।

४. उपहार दिनुहोस्

लोभलाग्दो उपहारले तपाईंलाई आफ्नो गहिरो भावनाहरू व्यक्त गर्न मद्दत गर्दछ, जुन तपाईंले आफ्नो ओठमा ल्याउन सक्नुहुन्न। त्यसैले उनको लागि तपाईंको भावनाको प्रतीक हुने उपहार दिनुले पक्कै पनि उनको हृदय र दिमागमा ठुलो प्रभाव सिर्जना गर्नेछ।

Previous Post

देशको अर्थतन्त्र सुधारको बाटोमा छ : प्रधानमन्त्री

Next Post

ग्लोबल हंगर इन्डेक्समा पाकिस्तान ‘गम्भीर रूपमा प्रभावित देश’मा वर्गीकृत

सम्बन्धित खबर

एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?
फिचर-ब्यानर

एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

३ अशोज २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
फिचर-ब्यानर

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

३ अशोज २०८३,
विश्वको पानी चक्र अनियमित बन्दै
अन्तर्राष्ट्रिय

विश्वको पानी चक्र अनियमित बन्दै

३ अशोज २०८३,
भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना
फिचर-ब्यानर

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

३ अशोज २०८३,
जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने
अन्तर्राष्ट्रिय

उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

३ अशोज २०८३,
दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति
फिचर-ब्यानर

दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

३ अशोज २०८३,
Load More
Next Post
ग्लोबल हंगर इन्डेक्समा पाकिस्तान ‘गम्भीर रूपमा प्रभावित देश’मा वर्गीकृत

ग्लोबल हंगर इन्डेक्समा पाकिस्तान ‘गम्भीर रूपमा प्रभावित देश’मा वर्गीकृत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In