• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    रैथाने बाली सङ्कटमा

    रैथाने बाली सङ्कटमा

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    अर्को वर्ष भेटौँला मनास्लु !

    अर्को वर्ष भेटौँला मनास्लु !

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हामी एमालेसँग बढी कम्फोर्टेबल भन्ने भाष्य गलत हो, हामी कुनै दलसँग नजिक छैनौंः रवि लामिछाने

by
१५ बैशाख २०८०,
0
हामी एमालेसँग बढी कम्फोर्टेबल भन्ने भाष्य गलत हो, हामी कुनै दलसँग नजिक छैनौंः रवि लामिछाने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दल एमालेसँग बढी कम्फोर्टेबल भएको भन्ने भाष्य गलत भएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शप लिएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले विगतमा सरकारमा रहँदा यस्ता चर्चा भए पनि त्यो गलत भएको भन्दै खण्डन गर्न चाहन्छु भनेका छन् ।

उनले आफ्नो दलले निश्चित एजेन्डाका आधारमा मात्र कुनै दलसँग सहकार्य गरिरहेको बताउँदै उनले कुनै एक दलसँग नजिक नरहेको बताए । ‘हामी सरकारमा रहँदा पनि पहिलोपटक मन्त्री बोलाउने दल हौं । सरकारबाट बाहिरिए पनि समर्थन गरेका थियौं । त्यसैले एमालेसँग मात्र नजिक रहेको भन्ने कुरा सत्य होइन,’ उनले भने ।

लामिछानेले तत्काल आफ्नो पार्टी सरकारमा नजाने पनि प्रस्ट पारे । आफूहरूले चुनावमा जाँदा भ्रष्टाचार छानबिनको कुरा उठाएको र अहिले सरकारले त्यसलाई प्रमुख एजेन्डा नबनाएकाले समर्थन जारी राख्ने कि फिर्ता लिने भन्ने विषयमा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेर निर्णय लिने उनको भनाइ थियो । उनले आफूलाई प्रधानमन्त्री प्रचण्डले चुनाव जितेकोमा बधाई दिन फोन गरेको तर सरकारमा सामेल हुने विषयमा कुनै कुरा नभएको दाबी गरे ।

Previous Post

स्कुटरको डिक्कीमा राखिएको नगद चोरी गरेको आरोपमा युवती पक्राउ

Next Post

बाजुरामा गएराति तीन भूकम्प, २३ घरमा क्षति

सम्बन्धित खबर

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
समाचार

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

७ अशोज २०८३,
रैथाने बाली सङ्कटमा
समाचार

रैथाने बाली सङ्कटमा

७ अशोज २०८३,
पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद
समाचार

पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

७ अशोज २०८३,
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन
समाचार

१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

७ अशोज २०८३,
अर्को वर्ष भेटौँला मनास्लु !
फिचर-ब्यानर

अर्को वर्ष भेटौँला मनास्लु !

७ अशोज २०८३,
बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल
समाचार

बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

७ अशोज २०८३,
Load More
Next Post
बाजुरामा गएराति तीन भूकम्प, २३ घरमा क्षति

बाजुरामा गएराति तीन भूकम्प, २३ घरमा क्षति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In