• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

    गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

    आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

    स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न

    आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

    नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्कुटरको डिक्कीमा राखिएको नगद चोरी गरेको आरोपमा युवती पक्राउ

by
१५ बैशाख २०८०,
0
स्कुटरको डिक्कीमा राखिएको नगद चोरी गरेको आरोपमा युवती पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा–९ पृथ्वीचोकबाट बुधबार दिउँसो स्कुटरको डिक्कीमा राखिएको नगद ८० हजार रुपैयाँ चोरी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा –९ शान्तिवन निवासी २३ वर्षीया वर्षा कामी छन् ।

पोखरा–९ को पृथ्वीचोक स्थित वाणिज्य बैंक अगाडि राखिएको पोखरा–१८ सराङकोट निवासी ४८ वर्षीय आत्मबहादुर थापाको स्कुटरको डिक्कीबाट उक्त रकम चोरी गरेको सूचनाका आधारमा सि.आर.भी प्रहरी पृथ्वीचोकले चोरी भएको दुई घण्टापछि साँझ पाँच बजे ती युवतीलाई नगदसहित पक्राउ गरेको हो ।

प्रहरीले सिसि टिभी फुटेजको आधारमा खोजतलास गरी ति महिलालाई पक्राउ गर्न सफल भएको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले दिनुभयो । पक्राउ परेकी ति महिलालाई कास्की प्रहरीले बिहीबार चोरी गरेको नगदसहित सार्वजनिक गरेको छ ।

वर्षा कामीलाई चोरी सम्बन्धी मुद्दा दर्तागरी अनुसन्धानका लागि जिल्ला अदालत कास्कीबाट दश दिन म्याद थप गरिएको जानकारी प्रहरीले दिएको छ ।

Previous Post

डाबर वाटिका मिस नेपाल २०२३का प्रतियोगीहरुद्वारा बनेपा स्थीत डाबर नेपाल नर्सरीमा भ्रमण

Next Post

हामी एमालेसँग बढी कम्फोर्टेबल भन्ने भाष्य गलत हो, हामी कुनै दलसँग नजिक छैनौंः रवि लामिछाने

सम्बन्धित खबर

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै
आर्थिक

११ साउन २०८३,
गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह
आर्थिक

गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

११ साउन २०८३,
आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात
फिचर-ब्यानर

आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

११ साउन २०८३,
स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न
अन्तर्राष्ट्रिय

आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

११ साउन २०८३,
नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन
फिचर-ब्यानर

नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

११ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

११ साउन २०८३,
Load More
Next Post
हामी एमालेसँग बढी कम्फोर्टेबल भन्ने भाष्य गलत हो, हामी कुनै दलसँग नजिक छैनौंः रवि लामिछाने

हामी एमालेसँग बढी कम्फोर्टेबल भन्ने भाष्य गलत हो, हामी कुनै दलसँग नजिक छैनौंः रवि लामिछाने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In