• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)

    पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

    पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

    पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

    पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

    रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

    जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रपति पौडेलको छातीबाट दोस्रोपटक निकालियो पानी, रोग के हो ?

by
१३ बैशाख २०८०,
0
राष्ट्रपति पौडेलको छातीबाट दोस्रोपटक निकालियो पानी, रोग के हो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको हाल भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार भइरहेको छ । शिक्षण अस्पतालमा तीनपटकसम्म भर्ना भएर उपचार गराएका पौडेललाई थप उपचारका लागि चिकित्सकहरूले विदेश लैजान सिफारिस गरेका थिए । सोहीअनुसार तुरुन्तै एयर एम्बुलेन्सबाट पौडेललाई नयाँ दिल्ली लगिएको थियो ।

शीतल निवासमा बेहोस भएर लडेपछि उनलाई दोस्रोपटक शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । त्यसबेला चिकित्सकहरूले उनको देब्रेपट्टिको छातीमुनिबाट पानी निकालिएको थियो । डाक्टरहरूले देब्रेपट्टिको छातीमुनि पानी जम्नुको कारण निमोनिया, टिबी वा क्यान्सर हुन सक्ने बताएका थिए ।

अहिले नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत पौडेलको छातीको बायाँ भागबाट दोस्रोपटक पानी निकालिएको बताइएको छ । केही दिनदेखि उनको विभिन्न किसिमको परीक्षणसमेत भइरहेको राष्ट्रपति कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार पौडेलको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ । तर परीक्षण गरिएका रिपोर्ट भने नआइसकेकाले उनलाई कुन रोग लागेको भन्ने खुलेको छैन ।यसअघि जमेको पानी सुकाउन एन्टिबायोटिक चलाइएको र त्यसले नसुकेपछि दोस्रोपटक पानी निकालिएको हो ।

हाल पौडेललाई औषधिका कारण भएका कमजोरीबाहेक अवस्था सामान्य हुँदै गएको बताइएको छ । राष्ट्रपति कार्यालयले पौडेलबारे अनुमानका भरमा गम्भीर रोग लागेको जस्ता हल्ला नगरिदिन आग्रह गरेको छ ।

Previous Post

जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणमा ध्यान दिन आग्रह

Next Post

पहिचान बन्दै सिस्नो, बाँको र आलु

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१५ चैत्र २०८२,
आवाज

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

१५ चैत्र २०८२,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आर्थिक

शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)

१५ चैत्र २०८२,
पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’
आवाज

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

१५ चैत्र २०८२,
पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने
आवाज

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

१५ चैत्र २०८२,
रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै
आवाज

जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा

१५ चैत्र २०८२,
Load More
Next Post
पहिचान बन्दै सिस्नो, बाँको र आलु

पहिचान बन्दै सिस्नो, बाँको र आलु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In