• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा

    म्यानमारकी आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह

    लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै

    लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै

    उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए

    उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए

    चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि

    चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि

    विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै

    जानकी जन्म महोत्सवको सांस्कृतिक सन्देश

    बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

    बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा

metakhabar by metakhabar
१५ चैत्र २०८२,
0
रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जुम्ला : जिल्ला सदरमुकाम खलङ्गा बजारबाट सुरु हुने जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण आगामी वैशाख २६ गतेदेखि सुरु हुने भएको छ । कर्णाली खेलकुद क्लब जुम्लाको आयोजना हुने जुम्ला-रारा अल्ट्रा म्याराथन प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडीको सहभागिता रहने क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो । म्याराथन दौड प्रतियोगितामा सहभागिताका लागि सार्वजनिक सूचना जारी गरिएको उहाँले बताउनुभयो ।

कर्णाली क्षेत्रको प्राकृतिक सौन्दर्य र साहसिक खेलमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सातौँ संस्करणको प्रतियोगिता आयोजक गर्न लागिएको क्लबका अध्यक्ष शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा विभिन्न देशका धावकहरू सहभागी हुनेछन् ।

प्रतियोगिताअन्तर्गत विभिन्न विधामध्ये पाँच किलोमिटर दौडका लागि कर्मचारी, उद्योगीव्यापारी तथा इच्छुक व्यक्ति सहभागी हुन सक्ने जनाउँदै उहाँले दर्ता शुल्क रु पाँच सय तोकिएको बताउनुभयो ।

क्लबका अध्यक्ष शाहीका अनुसार १० किलोमिटर दौडमा १८ वर्षमुनिका बालबालिकालाई दर्ता शुल्क निःशुल्क गरिएको छ । जुम्ला-रारा अल्ट्रा म्याराथन प्रतियोगिताको ५१ किलोमिटर दौडअन्तर्गत स्थानीय धावकका लागि रु तीन हजार र अन्य धावकका लागि रु पाँच हजार दर्ता शुल्क क्लबले निर्धारण गरेको छ ।

पाँच किलोमिटरतर्फ प्रथम हुनेलाई रु पाँच हजार, द्वितीयलाई रु तीन हजार र तृृतीय हुनेलाई रु दुई हजार पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष शाहीले जानकारी दिनुभयो । दश किलोमिटरतर्फ प्रथम हुनेलाई रु १० हजार, द्वितीयलाई रु सात हजार र तृतीय हुनेलाई रु पाँच हजार पुस्कार निर्धारण गरिएको छ ।

त्यस्तै, ५१ किलोमिटरतर्फ प्रथम हुनेलाई रु एक लाख, द्वितीय रु ७५ हजार, तृृतीय हुनेलाई रु ५० हजार, चौथो र पाँचौँलाई समान रु २० हजार पुरस्कारको व्यवस्थापन गरिएको क्लबका अध्यक्ष शाहीले उल्लेख गर्नुभयो । प्रतियोगितामा सहभागी हुनका लागि आगामी वैशाख २० गतेसम्म आफ्नो नाम दर्ता गर्नसक्ने व्यवस्था गरिएको कर्णाली खेलकुद क्लब जुम्लाले जनाएको छ ।

Previous Post

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

Next Post

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

metakhabar

metakhabar

सम्बन्धित खबर

म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा
अन्तर्राष्ट्रिय

म्यानमारकी आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह

५ बैशाख २०८३,
लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै
आर्थिक

लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै

५ बैशाख २०८३,
उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए
अन्तर्राष्ट्रिय

उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए

५ बैशाख २०८३,
चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि
फिचर-ब्यानर

चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि

५ बैशाख २०८३,
विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै
आवाज

जानकी जन्म महोत्सवको सांस्कृतिक सन्देश

५ बैशाख २०८३,
बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने
आर्थिक

बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

५ बैशाख २०८३,
Load More
Next Post
पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In