• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणमा ध्यान दिन आग्रह

by
१३ बैशाख २०८०,
0
जलवायु परिवर्तनबाट हुने हानी नोक्सानीको मुद्दा पेचिलो बन्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विपद्जन्य घटनाहरूबाट बर्सेनि ठूलो मात्रामा जनधनको क्षति र विकासका पूर्वाधारहरूमा हुने नोक्सानी रोक्न तीनै तहका संयन्त्रको सक्रिय भूमिका आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ थाङपालकोटमा मङ्गलबार आयोजित ‘जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरण स्थानीय अनुकूलन’सम्बन्धी एकदिने राष्ट्रिय कार्यशालामा सहभागीहरुले हरेक योजना बनाउँदा विपद्लाई पनि जोड्न स्थानीय तहलाई आग्रह गरेका थिए ।

गोरखा भूकम्पको आठ वर्ष पुगेको दिन आज आर्सो नेपाल, टिजिएच, एफडिएफ, एएफडी, सिटी अफ पेरिस तथा उक्त गाउँपालिकाको समन्वयमा भएको कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि भएका नीतिगत कानुनी र संस्थागत व्यवस्थालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न जोड दिए ।

हरेक तहका सरकारले आ–आफ्नो स्थानबाट राम्रो प्रयास गरे पनि तीनै तहका सरकारबीचको समन्वयात्मक एकीकृत प्रतिकार्यलाई अझै प्रभावकारी बनाउन सकिने राष्ट्रिय विपद् जोखिम व्यस्थापन सञ्जालका महासचिव विष्णुप्रसाद तिमल्सिनाले बताए । विपद् बाह्रै महिना राज्यको प्राथमिकताको विषय बन्नुपर्नेमा उनको जोड थियो ।

विपद् जोखिमलाई विकासको अभिन्न अङ्गका रूपमा तीनै तहका सरकारले आत्मसात् गरी अघि बढ्नु आवश्यक भएको गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले बताईन । उनले भूकम्पपछि आर्सो नेपाल तथा सहयोगी विदेशी संस्थाले पालिकामा गरेका कामबारे प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता परियोजना सञ्चालन गर्न आग्रह गरिन । उपाध्यक्ष अधिकारीले पालिकाले विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि स्रोतले भ्याएसम्म बजेट विनियोजन गरेर काम गरिरहेको छ भने ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत वातावरण तथा विपद् व्यवस्थापन शाखाका जयराम उप्रेतीले नेपाल भूकम्प, बाढी, डुबान र पहिराको निकै जोखिममा रहेको उल्लेख गर्दै विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनको नीति तथा ऐनमा उल्लेखित विषयमा जानकारी गराए । विपद् व्यवस्थापनमा स्थानीय तहले प्राथमिकता दिनुपर्नेमा आर्सो नेपालका कार्यकारी निर्देशक जितराम तामाङले जोड दिए ।

यस्ता कार्यक्रम गाउँमा नै आयोजना गर्दा अझ प्रभावकारी हुने र स्थानीयवासीको आवाज समेट्न सजिलो हुने भएकाले कार्यशाला ग्रामीण भेगमै आयोजना गरिएको सोही संस्थाका परियोजना संयोजक हर्क तामाङले उल्लेख गरे ।

थाङपाल उपत्यका एकीकृत पुनर्लाभ कार्यक्रमको समापन

आर्सो नेपालद्वारा सञ्चालित थाङपाल उपत्यका एकीकृत पुनर्लाभ कार्यक्रम समापन गरिएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजनामा गाउँपालिका–६ मा सोमबार भएको समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टासी लामाले २०७२ साल वैशाख १२को भूकम्पपश्चात् थाङपाल क्षेत्रमा प्रवेश गरेको यो संस्थाले पुनर्निर्माण, जीविकोपार्जन, खानेपानी, वन, वातावरण तथा सरसफाइका क्षेत्रमा महत्वपूर्ण काम गरेको बताउँदै अबका दिनमा पनि सहयोगका लागि अपेक्षा गरे ।

Previous Post

डढेलोले वन सखाप, स्वास्थ्य खराब

Next Post

राष्ट्रपति पौडेलको छातीबाट दोस्रोपटक निकालियो पानी, रोग के हो ?

सम्बन्धित खबर

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
Load More
Next Post
राष्ट्रपति पौडेलको छातीबाट दोस्रोपटक निकालियो पानी, रोग के हो ?

राष्ट्रपति पौडेलको छातीबाट दोस्रोपटक निकालियो पानी, रोग के हो ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In