• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    ‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

    राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    गोरखामा योग शिविर

    गोरखामा योग शिविर

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रोचक प्रसङ्गः सासै नफेरीकनै बाँच्न सक्छ मान्छे ?

by
१३ बैशाख २०८०,
0
रोचक प्रसङ्गः मान्छे झैँ बोल्ने चुरोट !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मान्छे सासै नफेरीकन बाँच्न सक्छ र ? सक्दैन भने पनि धन्धा मानिरहनु पर्दैन । मानिस सासै नफेरी बाँच्न सक्ने उपाय वैज्ञानिकहरुले पत्ता लगाएर पनि उपचारपद्धतिमा आइसकेको छ । वैज्ञानिकहरुले मानिसलाई सासै नफेरीकन उसको रगतमा अक्सिजन पठाउने प्रविधिको विकास गरेका हुन् ।

यो प्रविधिको विकासपछि अब जटिल शल्यक्रियाका दौरान मानिसको श्वासप्रश्वास प्रक्रिया चालू राख्नैपर्ने बाध्यता हटेको छ र वैकल्पिक प्रक्रियाद्वारा मानिसको रगतमा अक्सिजन पठाएर उसलाई जीवित राख्न सक्नेछन् । उसको फोक्सोबाट लिइने श्वासप्रश्वास चाहिँ पूर्ण रुपमा बन्द गरार केवल रगतमा अक्सिजन रोपेर केही समय जीवित राख्न सकिनेछ ।

यस विधिमा बोसोको अणुसँग समायोजन गरी रगतमा अक्सिजनका अणु पठाइन्छ । विज्ञहरुले यो खोजलाई चिकित्सा विज्ञानको महान उपलब्धी मानेका छन् । यसरी कृत्रिम विधिद्वारा रगत पठाइएको अक्सिजनले मानिस छोटो र सीमित समयको लागि मात्र बाँच्न सक्छ । त्यसपछि भने उसलाई श्वास लिनैपर्दछ । अमेरिकाको बोस्टन बाल अस्पतालका चिकित्सक जो केरले एक मानिसको त्रासदीपूर्ण मृत्युको घटनाबाट प्राप्त अनुभवबाट प्रेरित भएर यो विधिको पत्ता लगाएका थिए ।

साभारः ‘रोचक तथ्य’ पुस्तकबाट

Previous Post

सेन्सरले रोक्यो फिल्म ‘काँडेतार’

Next Post

दार्चुलामा बँदेलको आक्रमणबाट सशस्त्र प्रहरीसहित पाँच जना घाइते

सम्बन्धित खबर

आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आर्थिक

‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

८ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो
आर्थिक

राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

८ असार २०८३,
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
आवाज

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

८ असार २०८३,
गोरखामा योग शिविर
आवाज

गोरखामा योग शिविर

८ असार २०८३,
आँप महोत्सव सम्पन्नः उत्साहित किसान
आवाज

आँप महोत्सव सम्पन्नः उत्साहित किसान

८ असार २०८३,
Load More
Next Post
दार्चुलामा बँदेलको आक्रमणबाट सशस्त्र प्रहरीसहित पाँच जना घाइते

दार्चुलामा बँदेलको आक्रमणबाट सशस्त्र प्रहरीसहित पाँच जना घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In