• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

    शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

    रुस–युक्रेनबीच युद्धविरामको घोषणा

    रुस–युक्रेनबीच युद्धविरामको घोषणा

    नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै

    नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै

    नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

    नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काठमाडौंबाट उडेको फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण

by
१२ बैशाख २०८०,
0
काठमाडौंबाट उडेको फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै इन्जिनमा समस्या देखिएको फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

काठमाडौं विमानस्थलबाट उडेको केही समयभित्रै उक्त विमानको दाया इन्जिनमा आगो लागेको थियो ।

विमानलाई आकस्मिक अवतरण गराउने तयारी भइरहेको अवस्थामा चालक दलले काठमाडौंको आकाशमा विमानलाई केही समय होल्ड गर्दै आगो नियन्त्रणपछि गन्तव्यतर्फको उडानलाई निरन्तरता दिने निर्णय लिएको थियो ।

उडान नम्बर ५७६ एफजेड रहेको उक्त विमान स्थानीय समयअनुसार मंगलबार बिहान १२ : ११ बजे सुरक्षित रुपमा अवतरण गरेको दुबई अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

फ्लाई दुबईले काठमाडौं विमानस्थलबाट उड्ने बित्तिकै विमानमा चरा ठोक्किएको दाबी गरेको छ । उक्त विमान कम्पनीका प्रवक्तालाई उद्धृत गर्दै दुबई सरकारको मिडिया कार्यालयको फेसबुक पेजमा विमानमा चरा ठोक्किएको उल्लेख गरेको छ ।

काठमाडौं विमानस्थलबाट सोमबार राति ९ बजेर २१ मिनेटमा उडान भरेको विमानबाट ठूलो आवाज आएको थियो भने लगत्तै दाया इन्जिनमा आगो लागेको देखिएको थियो ।

१ सय ६७ यात्री सवार उक्त विमानमा ५० जनाभन्दा बढी नेपाली पनि थिए ।

Previous Post

हेल्ट टिप्सः टन्सिलको घरेलु उपचार

Next Post

मकवानपुरमा ट्र्याक्टर दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई घाइते

सम्बन्धित खबर

यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण
फिचर-ब्यानर

यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

२६ बैशाख २०८३,
शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता
आवाज

शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

२६ बैशाख २०८३,
रुस–युक्रेनबीच युद्धविरामको घोषणा
अन्तर्राष्ट्रिय

रुस–युक्रेनबीच युद्धविरामको घोषणा

२६ बैशाख २०८३,
नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै
खेलमैदान

नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै

२६ बैशाख २०८३,
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
आर्थिक

नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

२६ बैशाख २०८३,
रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै
समाचार

रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

२६ बैशाख २०८३,
Load More
Next Post
मकवानपुरमा ट्र्याक्टर दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई घाइते

मकवानपुरमा ट्र्याक्टर दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In