• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ज्ञानः स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
१२ बैशाख २०८०,
0
ज्ञानः हामीले कसैसँग तर्क गर्दा बिर्सन नहुने कुराहरु के के हुन् ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अचल पदार्थको लोभ र सचलको मोह न गर्नु वैराग्य हो । सबै सचलको स्वभाव, अभ्यास, दृष्टिकोण र मान्यता भिन्न भिन्न छ भन्ने सम्झनु र त्यसको निन्दास्तुति वा त्यसमा परिवर्तन ल्याउने वा स्थायी राख्ने इच्छा न गर्नु, आउन न दिनु ज्ञान हो ।

मिथ्याको त्याग तथा अनित्यको समझबाट सम्पूर्ण जीवन्तता जो कि सजग वर्तमानमा रहनु हो त्यसले ‘जीवन्मुक्ति’ ल्याउँछ ।
वर्तमान विश्वको नारकीय अवस्था पुरोहित र सामन्तको रचना हो । शाब्दिक धूर्तता पुरोहित हो, क्रियात्मक दुष्टता सामन्त हो, दुवै क्षुद्रताका मध्यमा मनुष्यता पीडाले कहराइरहेको छ । त्राहि त्राहि मर्दै छ ।

त्जभ mष्लम अबल झउतथ ष्तकभाि या ष्mबनभक दथ लयत ायचmष्लन बल ष्mबनभ जभचभ बलम लयध।
राम्रो लाग्नु नलाग्नु वृत्ति हो, वृत्ति उत्थान क्षणमा सजगता छ भन्ने संस्कार बन्दैन ।
आकाङ्क्षा–अपेक्षा र आग्रह आयो भने संस्कार बन्दछ, संस्कारमा परिवर्तन गर्ने इच्छा संसारीपना हो । संस्कार बन्न नदिएर साक्षी रहनु पुरुषार्थ हो । सबैको स्वतन्त्रता र स्वभावको मान राख्नु सज्जनता हो । बाह्य रूपमा ठगिनु परन्तु आन्तरिक रूपमा नठगिनु महानता हो ।
महान् मन नराखी हृदयमा प्रवेश गर्न सकिँदैन । लोभ गर्नु, सानो कुरामा चित्तमा उकुस मुकुस आउनु सज्जनताको अभाव हो । गुरुको शिक्षा अनुसार जीवन यापन गर्नु र आफ्नो स्मृतिमा गुरुबाहेक अन्य कोही र कोही नलाउनु साँचो सम्बन्ध हो— यो हृदयको निकटता नै यथार्थ अपनत्वले ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि

Next Post

अख्तियारको क्षेत्राधिकार बढाउने विधेयक तत्कालअघि नबढ्ने

सम्बन्धित खबर

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
फिचर-ब्यानर

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

२६ बैशाख २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
फिचर-ब्यानर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

२६ बैशाख २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
फिचर-ब्यानर

डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

२६ बैशाख २०८३,
अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत
अन्तर्राष्ट्रिय

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

२६ बैशाख २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

२६ बैशाख २०८३,
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
फिचर-ब्यानर

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

२६ बैशाख २०८३,
Load More
Next Post
खानेपानी कार्यालय रामेछापका इन्जिनियर सत्याल २८ लाख घुस सहित पक्राउ

अख्तियारको क्षेत्राधिकार बढाउने विधेयक तत्कालअघि नबढ्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In