• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उपनिर्वाचनः तीन वटै क्षेत्रमा मतदाना जारी

by
१० बैशाख २०८०,
0
उपनिर्वाचनः तीन वटै क्षेत्रमा मतदाना जारी

dtbfg ug{ lXanlro/df gf/fo0fu9, !) j}zfv M lrtjg If]q ¬gDa/– @ df cfh cfOtaf/ ePsf] pklgjf{rgdf e/tk'/sf] gf/fo0fL gd'gf dfWolds ljBfno dtbfg s]Gbdf lXanlro/df dtbfg ug{ hfg'ePsf Ps dtbftf . tl:a/ M ;gb clwsf/L÷/f;;

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनमा सहभागी हुन मतदाताको चहलपहल बिहानैदेखि सुरु भएको छ ।

बारा–२, चितवन–२ र तनहुँ–१ मा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । मतदान सुरु हुनुभन्दा अगाडिदेखि नै मतदानस्थलमा मतदाताको चहलपहल सुरु भएको छ। बिहानैदेखि मतदाताहरुको लाइन लागेको छ ।

चितवन–२ मा एक लाख २४ हजार ६९५ मतदाताले आज मताधिकार प्रयोग गर्दैछन् । चितवनको ४३ स्थानमा १३८ मतदान केन्द्रबाट मतदान हुँदैछ । यस्तै, तनहुँ– १ मा एक सय ५२ वटा मतदान केन्द्र तोकिएको छ ।

आज पृथ्वीराजमार्गको तनहुँ–१ खण्ड तथा स्थानीय राजमार्ग पूर्णरूपमा बन्द गरिएको छ । उपनिर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सबै सडकमा यातायात सञ्चालनमा रोक लगाएको हो ।

तनहुँ–१ को उपनिर्वाचनका लागि एक लाख २३ हजार ३०५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

उपनिर्वाचन हुन लागेको बारा क्षेत्र नं। २ मा १ लाख ०५ हजार २४८ मतदाता छन् । यी मध्ये पुरुष ५८ हजार ९३४ र महिला मतदाता ४६ हजार ३१४ छन् ।

बारा २ मा ३४ जना उम्मेदवार छन् । तीमध्ये १० जना राजनीतिक दलका हुन् भने २४ स्वतन्त्र उम्मेदवार हुन् । निर्वाचन आयोगले यो निर्वाचन क्षेत्रमा ८२ मतदान स्थल र १ सय ३७ मतदान केन्द्र निर्धारण गरेको छ ।

बारा २ मा ६ वटा स्थानीय तह पर्छन् । पचरौता, सुवर्ण, देवताल र करैयामाई गाउँपालिका यस निर्वाचन क्षेत्रमा समेटिएका छन् । त्यसैगरी कोल्हवी नगरपालिकाको वडा नं ८ र महागढीमाई नगरपालिकाका मतदाताले उपनिर्वाचनमा मतदान गर्दैछन् ।

निर्वाचन सम्पन्न गराउन सबै निर्वाचन क्षेत्रमा सुरक्षा प्रबन्ध मजबुद बनाइएको छ। निर्वाचनलाई भयरहित बनाउन मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्यरूपमा वर्गीकरण गरी सुरक्षा प्रबन्ध मिलाइएको छ ।बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानकार्य जारी रहनेछ ।

Previous Post

हेल्थ टिप्सः घरेले खानपानबाट घाँटी दुखाइको उपचार

Next Post

पक्राउ परे खालिस्तान माग्दै फरार रहेका अमृतपाल सिंह

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
पक्राउ परे खालिस्तान माग्दै फरार रहेका अमृतपाल सिंह

पक्राउ परे खालिस्तान माग्दै फरार रहेका अमृतपाल सिंह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In