• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ज्याक माले हङकङस्थित एक विश्वविद्यालयमा प्राध्यापन गर्ने

by
१० बैशाख २०८०,
0
ज्याक माले हङकङस्थित एक विश्वविद्यालयमा प्राध्यापन गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हङकङ । विशाल चिनियाँ प्रविधि कम्पनी अलिबाबाका संस्थापक ज्याक मालाई हङकङको एक शीर्ष विश्वविद्यालयमा वाणिज्य संकायको मानार्थ प्राध्यापक नियुक्त गरिएको विद्यालयले शुक्रबार घोषणा गरेको छ ।

दुई वर्षअघि प्रविधि उद्योगमाथि सरकारले गरेको कारबाहीपछि चीनमा सार्वजनिक रूपमा देखा परेको केही हप्तापछि यो नियुक्ति भएको हो ।

माले सन् २०२० को अन्त्यदेखि नै आफुलाई कम्पनीको न्यून भूमिकामा राखेका थिए । उनले चिनियाँ नियामकहरूलाई आक्रमण गर्ने आक्रोसपूर्ण भनाइहरूपछि अलिबाबा सम्बद्ध एन्ट ग्रुपको आईपीओमा योजनाबद्ध रूपमा लगाम लागेको थियो ।

अलिबाबालाई अनुचित व्यापारिक अभ्यास गरेको आरोपमा दुई अर्ब ७५ करोड अमेरिकी डलर जरिवाना गरिएको थियो ।

युनिभर्सिटी अफ हङकङले शुक्रबार माले आफ्नो ‘बिजनेस स्कुल’बाट मानार्थ प्राध्यापकको पद स्वीकार गरेको जनाएको छ ।

संस्थाका एक प्रवक्ताले मालाई ‘व्यावसायिक नवीनता र विकासमा उहाँको समृद्ध ज्ञान र अनुभव’ साझेदारी गर्न स्वागत गरेको बताएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार उहाँको प्राध्यापनको अवधि मार्च २०२६ सम्मका लागि तोकिएको छ ।

विभागको वेबसाइटमा माको नाम समावेश छ यसले ‘व्यवस्थापन र रणनीति’ मा उनको विशेषज्ञतालाई महत्वपूर्णरूपमा लिएको देखिन्छ । सन् २०१८ मा सोही विश्वविद्यालयले मालाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो ।

अलिबाबाको पूर्ण स्वामित्वमा रहेको हङकङस्थित अङ्ग्रेजी भाषाको अखबार साउथ चाइना मर्निङ पोस्टका अनुसार माको ‘सार्वजनिक व्याख्यान वा भाषण’को कुनै योजना छैन ।

अर्बपतिले सन् २०१४ मा स्थापना गरेको परोपकारी संस्था ज्याक मा फाउन्डेसनले द पोस्टलाई भनेको छ, “शिक्षाको दुनियाँबाट केही समयको अन्तरालपछि मा क्याम्पसको जीवनमा फर्कन आतुर हुनुहुन्छ ।”

अलीबाबा सुरु गर्नुअघि माले पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझोउ दियान्जी विश्वविद्यालयमा आठ वर्षसम्म अङ्ग्रेजी बिषय पढाएका थिए ।

उनले सन् २०१५ मा झेजियाङमा उद्यमशीलताका लागि एक केन्द्रको स्थापना गरेका थिए । उक्त संस्थालाई सुरुमा हुपान विश्वविद्यालय भनिन्थ्यो तर सन् २०२१ मा चिनियाँ अधिकारीहरूसँग माको विवादका बीच यसको नामबाट ‘विश्वविद्यालय’ शब्द हटाइएको थियो ।

मा विगत दुई वर्षदेखि स्पेनको मालोर्का टापुलगायत विश्वका विभिन्न स्थानमा बिताएका थिए । उनले सन् २०२२ को अधिकांश समय जापानमा बिताएका थिए ।

Previous Post

अमेरिकामा फ्लुका कारण उन्नाइस हजारभन्दा बढीको मृत्यु

Next Post

स्कटल्याण्डको दक्षिण तटमा अवस्थित आइल्याण्ड बिक्रीमा

सम्बन्धित खबर

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
Load More
Next Post
स्कटल्याण्डको दक्षिण तटमा अवस्थित आइल्याण्ड बिक्रीमा

स्कटल्याण्डको दक्षिण तटमा अवस्थित आइल्याण्ड बिक्रीमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In