• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

माटोमा अम्लीपनको मात्रा अधिक

by
७ बैशाख २०८०,
0
माटोमा अम्लीपनको मात्रा अधिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गोरखामा नमुना परीक्षण गरिएका कृषियोग्य जमिनको माटोमा अम्लीयपनको मात्रा बढी भएको पाइएको छ । कृषि ज्ञानकेन्द्र गोरखाले जिल्लाको विभिन्न तीन स्थानीय तहमा गरेको माटो परीक्षणका क्रममा परीक्षण गरिएकामध्ये ५४ दशमलव २२ प्रतिशत स्थानको माटोमा अम्लीयपनको मात्रा बढी भएको पाइएको केन्द्रका प्रमुख परशुराम अधिकारीले जानकारी दिए ।

केन्द्रले भीमसेन थापा गाउँपालिकामा मोबाइल भ्यानसहितको उपकरणबाट र गोरखा नगरपालिका तथा पालुङटार नगरपालिकाका किटबक्स विधिबाट दुई सय ८४ स्थानको माटोको नमुना परीक्षण गर्दा धेरैजसो स्थानका माटोमा अम्लियपनको मात्रा अधिक रहेको पाइएको उनले बताए । “कषियोग्य जमिनको माटोको अवस्था जाँच गर्दा आधाभन्दा पनि धेरै स्थानको माटोमा अम्लियपन देखियो, उनले भने , “अम्लीयपन देखिनु भनेको माटो बिरामी छ वा उक्त माटोको उपचार आवश्यक छ भन्ने बुझ्नपर्छ ।” माटोमा ६ देखि सात पिएचसम्म अम्लियपन रहे त्यसलाई राम्रो मानिन्छ ।

त्यस्तै ६ पिएच भन्दामुनि र सात पिएच भन्दामाथि अम्लियपन भएको माटो खराब मानिन्छ । अम्लियपन भएको माटोमा जुनसुकै खेती गर्दापनि जति उत्पादन हुनुपर्ने हो त्यो हुन नसक्ने भएकाले माटोको उपचार गरेर खेती गर्नुपर्ने उनले बताए । ‘माटोलाई न्युट्रल अवस्थामा ल्याउनका लागि आवश्यक उपचार गर्नुपर्छ, प्रमुख अधिकारीले भनेृ , “परीक्षण गरिएकामध्ये ४५ दशमलव ७८ प्रतिशत स्थनको माटो मात्र कृषि उत्पादनका हिसाबले ठिक छ ।”प्रमुख अधिकारीले गोरखा नगरपालिकाका– १ सय २६ स्थानको माटो परीक्षण गरिएको बताए ।

त्यस्तै भीमसेन थापा गाउँपालिकाको एक सय १५ स्थान र पालुङटार नगरपालिकाको ४३ स्थानको माटो परीक्षण गरिएको उनले जानकारी दिए । सो मध्ये सय एक सय ५४ स्थानको माटोमा अम्लियपन बढी भएको पाइएको र एक सय ३० स्थानको माटो तटस्थ रहेको पाइएको उनको भनाइ छ ।

त्यस्तै परीक्षण गरिएकामध्ये ३३ दशमलव ८ प्रतिशत स्थानको माटोमा नाइट्रोजनको मात्रा कम भएको ३६ दशमलव २ प्रतिशत स्थानको माटो मध्यम रहेको र ३० प्रतिशत स्थानको माटोमा नाइट्रोजनको मात्रा पनि बढी रहेको पाइएको प्रमुख अधिकारीले बताए ।

३२ दशमलव ८ प्रतिशत स्थानको माटोमा फस्फोरसको मात्रा कम, २५ प्रतिशत स्थानको माटोमा मध्यम र ४२ दशमलव २ प्रतिशत स्थानको माटोमा फस्फोरसको मात्रा अधिक रहेको पाइएको उनको भनाइ छ । माटोको परीक्षणबाट ती स्थानको माटोमध्ये ३६ दशमलव ६ प्रतिशत स्थानको माटोमा पोटासको मात्रा न्यून रहेको, २६ दशमलव ०५ प्रतिशत स्थानको जमिनको माटोमा मध्यम तथा ३७ दशमलव ३५ प्रतिशत स्थानको माटोमा पोटासको मात्रा अधिक रहेको पाइएको प्रमुख अधिकारीले जानकारी दिए ।

परीक्षण गरिएको माटोको अबस्था हेर्दा माटो बिरामी रहेकाले उपचार अनिबार्य रहेको उनले बताए । “एसिडिटी बढी हुँदा बालीले खाद्य तव्व लिनसक्दैन, बोट बिरुवालाई रोगले आक्रणम बढी गर्छ, उपचार नगरी खेती गर्ने हो भने किसानले गरेको मेहनत अनुसारको प्रतिफल प्राप्त गर्न सक्ने अबस्था हुदैन”, प्रमुख अधिकारीले भने , “केन्द्रले माटो उपचारका लागि आबश्यक परामर्स उपलब्ध गराउने भएकाले दिएको परामर्स कार्यान्व्यन गरे दुई बाली लगाउदासम्ममा माटो सुधार भइसक्छ ।” माटोको सुधार नगरी खेती गर्दा उत्पादन अत्यन्त न्युन हुने भएकाले कृषि उत्पादनमा बृद्धि गर्नसक्ने अबस्था नरहने प्रमुख अधिकारीको भनाइ छ ।

Previous Post

यूरोपभर चिप उत्पादन बढाउने योजनामा ईयू भयो सहमत

Next Post

सबैको निशानामा उपेन्द्र यादव, चुनाव जित्न कठिन

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
संविधान विपरीत जसपाको घोषणापत्र, के छ घोषणापत्रमा ?

सबैको निशानामा उपेन्द्र यादव, चुनाव जित्न कठिन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In