• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशन सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ताइवानको अमेरिकासँग ४०० एन्टी शिप हार्पुन मिसाइल किन्ने सम्झौता

by
७ बैशाख २०८०,
0
ताइवानको अमेरिकासँग ४०० एन्टी शिप हार्पुन मिसाइल किन्ने सम्झौता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । ताइवानले अमेरिकाबाट ४०० वटा एन्टी शिप हार्पुन मिसाइल किन्ने भएको छ । उसले चीनको सामना गर्न यी क्षेप्यास्त्रहरू प्रयोग गर्नेछ । ताइवानले हालै अमेरिकासँग ४०० एन्टी-शिप मिसाइलका लागि १.१७ अर्ब डलरको सम्झौता घोषणा गरेको थियो । तर, यो अवधिमा पेन्टागनले कुन देशसँग सम्झौता गरेको हो भन्ने बताएको छैन ।

ब्लूमबर्गको रिपोर्टका अनुसार ताइवान यी मिसाइलहरूको खरिदकर्ता हो । सम्झौताको घोषणासँगै पेन्टागनले क्षेप्यास्त्रको उत्पादन सन् २०२९ सम्ममा सम्पन्न गर्ने बताएको छ । यसअघि ताइवानले जहाजबाट प्रक्षेपण गर्न सकिने हार्पुन मिसाइल पनि किनेको छ । यी एन्टी शिप मिसाइलहरु अमेरिकाको बोइङ कम्पनीले बनाएको हो ।

ब्लुमबर्गले युएस(ताइवान बिजनेस काउन्सिलका अध्यक्ष रुपर्ट ह्यामन्ड(चेम्बर्सलाई उद्धृत गर्दै बोइङसँग एन्टी-शिप मिसाइलका लागि पनि सम्झौता भएको बताएको छ ।

यसैगरी, यो सम्झौताअघि कम्पनीलाई हार्पुन कोस्टल डिफेन्स सिस्टमसँग सम्बन्धित प्रक्षेपण उपकरण बनाउन ४९ करोड ८० लाख डलरको ठेक्का पनि दिइएको छ । यसमा मोबाइल ट्रान्सपोर्टरहरू, रडारहरू र प्रशिक्षण उपकरणहरू समावेश छन् । पेन्टागनले यस विषयमा कुनै पनि बयान दिन अस्वीकार गरेको छ ।

ताइवानको रक्षा मन्त्रालयका प्रवक्ता सुन ली–फाङले यस खरिदबारे जानकारी पहिल्यै दिएको थियो । ताइवानले सन् २०२० मा पनि अमेरिकाबाट हार्पुन मिसाइल किन्न इच्छा व्यक्त गरेको थियो ।

अप्रिल ८ मा चीनले ताइवानको फुजियान प्रान्तको पिङटान टापु नजिकै ४ वटा क्षेत्रमा सैन्य अभ्यास सुरु गरेको थियो । तीन दिने अभ्यासमा कुल १७२ चिनियाँ लडाकु विमान उडेका थिए । यस क्रममा चीनको पिपुल्स लिबरेसन आर्मी (पीएलए) ले प्रत्यक्ष गोलाबारुद प्रयोग गरेको थियो । ताइवानकी राष्ट्रपति साइ इङ वेनको अमेरिकी सभामुख म्याकार्थीसँगको भेटपछि चीन आक्रोशित हुदै ताइवान नजिक सैन्य अभ्यास गरेको थियो ।

Previous Post

सुडानबाट आफ्ना नागरिक फर्काउँदै जापान

Next Post

‘जासुसी उपग्रह प्रक्षेपणका निम्ति तयार छ’

सम्बन्धित खबर

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

७ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
आवाज

रास्वपा महाधिवेशन सुरु

७ असार २०८३,
Load More
Next Post
उत्तर कोरियाले कस्तो अवस्थामा प्रयोग गर्छ परमाणु हतियार ?

‘जासुसी उपग्रह प्रक्षेपणका निम्ति तयार छ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In