• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जर्मनीलाई ताइवान द्वन्द्वमा समर्थन गर्न चीनको आग्रह

by
५ बैशाख २०८०,
0
चीनको तियान्जिनमा मे महिनामा सातौं विश्व इनटेलजेन्स सम्मेलन हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेइजिङ– जर्मनीले ताइवानसँगको ‘शान्तिपूर्ण पुनर्मिलन’ लाई समर्थन गर्ने चीनको ‘आशा र विश्वास’ रहेको चिनियाँ विदेशमन्त्री वाङ यीले बताएका छन् । चिनियाँ विदेश मन्त्रालयले शनिबार सार्वजनिक गरेको वक्तव्यमा चिनियाँ उच्च कूटनीतिज्ञ वाङ यीले भने, जर्मनीले ताइवानसँगको ुशान्तिपूर्ण पुनर्मिलनुलाई समर्थन गर्ने चीनकोुआशा र विश्वासु रहेको छ ।

चीनमा जर्मन विदेशमन्त्री एनालेना बेयरबोकसँगको भेटमा वाङले चीनले कुनै बेला जर्मनीको पुनर्मिलनलाई समर्थन गरेको चर्चा गर्दै जर्मनीको आफूलाई पनि साथ रहने बताएका हुन् । ताइवानी जल क्षेत्रमा स्थिरता कायम राख्न ताइवान को स्वतन्त्रताु सँग सम्बन्धित पृथकतावादी गतिविधिको दृढतापूर्वक विरोध गर्न आवश्यक छ, वाङले भने । वाङले ताइवानको चीनमा फिर्ती दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थाको अभिन्न अङ्ग भएको बताएका छन् ।

बेयरबोकले ताइवानमाथि नियन्त्रण कायम गर्ने चीनको कुनै पनि प्रयासले युरोपलाई गम्भीर असर पार्ने यसअघि नै बताइसकेका थिए । ताइवान स्ट्रेटमा सैन्य गतिविधिको वृद्धिले विश्वव्यापारको ५० प्रतिशत हिस्सा रहेको यस क्षेत्रको घटनाक्रम सम्पूर्ण विश्वका लागि डरलाग्दो परिदृश्य हुनेछ,ु बेयरबोकले भने । फक्स न्यूजका अनुसार बेयरबोकले कुनै पनि सम्भावित सैन्य वृद्धिले युरोपमा स्वार्थका लागि ुअसामान्य असरु पार्ने बताएका छन् ।

राष्ट्रपति इमानुएल म्याक्रोनले आइतबार चीनको भ्रमणपछि युरोपलाई ताइवानमा ुअमेरिकी लयु नपछ्याउन आग्रह गरेका थिए । हामी ब्लक भर्सेस ब्लकु अवस्थामा फस्न चाहँदैनौं, लेस इकोसँगको अन्तर्वार्तामा म्याक्रोनले भने । युरोपलाई विश्वको अव्यवस्था र सङ्कटको चपेटामा पार्नु हुँदैन जुन हाम्रो होइन ।

यसैबीच ताइवानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जर्मन विदेशमन्त्रीको भनाइलाई उच्च प्रसंशा गरेको फक्स न्यूजले जनाएको छ । विदेश मन्त्रालयले ताइवानप्रति ऐक्यवद्धता जनाएकोमा जर्मनीलगायत विभिन्न देशका कार्यकारी विभागका उच्च पदस्थ अधिकारीलाई धन्यवाद दिएको छ, विज्ञप्तिमा भनिएको छ ।

Previous Post

सिंहदरबारभित्रको फोहोर नउठाएपछि बालेनविरुद्ध सर्वोच्चमा रिट

Next Post

आनन्द, अलंकार र सामथ्र्यको निम्ति पढाई काम लाग्दछ – लक्ष्मीप्रसाद देवकोटा

सम्बन्धित खबर

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
Load More
Next Post
खतरा नभएको जीवनमा हामी जिउन सक्दनौँ – लक्ष्मीप्रसाद देवकोटा

आनन्द, अलंकार र सामथ्र्यको निम्ति पढाई काम लाग्दछ – लक्ष्मीप्रसाद देवकोटा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In