• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    ह्यारी–मेघन बेलायत फर्कने

    ह्यारी–मेघन बेलायत फर्कने

    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मारिलिनाले गाएको लोरीको कमालः एक प्रेरक प्रसङ्ग

by
५ बैशाख २०८०,
0
स्वतन्त्रताको आगोः एक प्रेरक प्रसङ्ग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मारिलिना दियात्रिच अँग्रेजी र फ्रान्सेली फिल्मकी प्रख्यात पाश्र्व गायिका थिइन् । एक पटक उनी आफ्नो कार्यक्रम प्रस्तुत गर्न पेरिस गइन् । एउटा ठूलो हलमा उनको कार्यक्रम थियो । संक्षिप्त भूमिका बोलेपछि मारिलिनाले गाउन थालिन्, तब हलमा कुनै बच्चा रोएको आवाज गुञ्जियो । श्रोताहरुले कराउन थाले । मारिलिनाले पनि गाउन छोडिन् ।

बच्चाकी आमा उठेर बाहिर जान लागिन् । तब माइकमा मारिलिनाको मधुर आवाज गुञ्जियो । कृपया बाहिर नजानुस् । बच्चालाई केही क्षण यहीँ राख्नुस् । ती महिला फर्केर आइन् । मारिलिनाले मधुरो आवाजमा माइकमा जुन गीत गाइन् त्यो एउटा अत्यन्त भावपूर्ण मीठो लोरी थियो, जुन सुनेर बच्चा केही क्षणमा नै सुत्यो ।

फेरि जब हलमा पूर्णरुपले सन्नाटा छायो तब मारिलिनाले एउटा सुन्दर गीत गाएर श्रोताहरुलाई मन्त्रमुग्ध पारिदिइन् ।

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

Previous Post

स्मार्ट टेलिकमको स्वामित्व लिन सरकारले बढायो प्रक्रिया

Next Post

अजिरकोटमा शैक्षिक सुधारका लागि विद्यालय गाभिए

सम्बन्धित खबर

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या
आर्थिक

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

५ भदौ २०८३,
ह्यारी–मेघन बेलायत फर्कने
अन्तर्राष्ट्रिय

ह्यारी–मेघन बेलायत फर्कने

५ भदौ २०८३,
अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप
आर्थिक

अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

५ भदौ २०८३,
पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान
अन्तर्राष्ट्रिय

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

५ भदौ २०८३,
इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न
आवाज

इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

५ भदौ २०८३,
Load More
Next Post
अजिरकोटमा शैक्षिक सुधारका लागि विद्यालय गाभिए

अजिरकोटमा शैक्षिक सुधारका लागि विद्यालय गाभिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In