• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

इरानमा हिजाब कानून तोड्ने १५० व्यवसाय बन्द

by
४ बैशाख २०८०,
0
इरानमा हिजाब कानून तोड्ने १५० व्यवसाय बन्द
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । इरानको कडा इस्लामिक ड्रेस कोडअन्तर्गत महिलाले हिजाब लगाउनुपर्ने कानूनकोसम्मान नगरेको भन्दै इरानी प्रहरीले आइतबार २४ घण्टामा १५० भन्दा बढी व्यवसाय बन्द गरेको जनाएको छ ।

प्रहरीले अब निगरानी क्यामेरा र अनुहार चिन्ने प्रविधिको प्रयोग गरेर कानून उल्लङ्घन गर्ने महिलाहरूलाई नयाँ निगरानी योजना लागू गरेको बताएको एक दिनपछि बन्दको घोषणा गरिएको थियो ।

सन् १९७९ को इस्लामी क्रान्तिको केही समयपछि नै महिलाहरूले सार्वजनिक स्थलमा हिजाब लगाउनुपर्ने प्रावधानलाई कानुनमा समावेश गरिएको थियो ।

“दुर्भाग्यवश, ड्रेस कोडमा यसअघिको चेतावनीलाई ध्यान नदिएको भन्दै प्रहरीले १३७ पसल, १८ रेस्टुरेन्ट र रिसेप्सन क्षेत्र बन्द गर्नुपरेको छ,” प्रहरी प्रवक्ता सइद मोन्टाजेरोल्माहदीलाई उद्धृत गर्दै तस्निम समाचार एजेन्सीले जनाएको छ ।

गत वर्ष कुर्दिश–इरानी २२ वर्षीया महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शनपछि संहिता उल्लङ्घन गर्ने महिलाको सङ्ख्या बढेपछि उक्त कारबाही गरिएको हो ।

गत हप्ता प्रहरी प्रमुख अहमद–रेजा रदानले स्कार्फ फुकाल्नेको ‘स्मार्ट उपकरण’ प्रयोग गरेर पहिचान गरिने बताउनु भएको थियो ।

प्रहरीले कुनै महिला यात्रीले कोड तोडेमा कार मालिकहरूले टेक्स्ट म्यासेज प्राप्त गर्नेछन्, र उनीहरूले बारम्बार अपराध गरेमा उनीहरूको वाहन जफत गर्ने जोखिम छ ।

“पछिल्लो २४ घण्टामा प्रहरीले नियम पालना नगरेको सयौं घटना दर्ता भएका छन् र कार मालिकलाई टेक्स्ट म्यासेजमार्फत जानकारी गराइएको छ,” मोन्टेजेरोल्माहदीले भने।

गत महिना न्यायपालिकाका प्रमुख घोलमहोसेन मोहसेनी एजेईले हिजाब नलगाउने महिलालाई ‘दण्डित गरिने’ बताएका थिए ।

Previous Post

दुबईको एक आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु, ९ घाइते

Next Post

आन्तरिक राजस्व संकलन गत आवको तुलनामा साढे पाँच अर्ब न्यून

सम्बन्धित खबर

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा
फिचर-ब्यानर

शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

४ असार २०८३,
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
समाचार

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

४ असार २०८३,
Load More
Next Post
आन्तरिक राजस्व संकलन गत आवको तुलनामा साढे पाँच अर्ब न्यून

आन्तरिक राजस्व संकलन गत आवको तुलनामा साढे पाँच अर्ब न्यून

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In