• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भगवान्को शरण जसले लिएको छ, उसका पाइला डगमगाउँदैनन् – रामकृष्ण परमहंस

by
२८ चैत्र २०७९,
0
भगवान्को शरण जसले लिएको छ, उसका पाइला डगमगाउँदैनन् – रामकृष्ण परमहंस
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामकृष्ण परमहंसका केही अमर वाणीहरुः

१) जीवनमा आएका अवसर व्यक्तिको साहस तथा ज्ञानको कमिका कारण हराउँछ । अज्ञानको कारण त्यो अवसरको महत्व बुझ्न सक्दैन ।

२) महानता र उदारता सँगसँगै हिँड्छन् । दिनुको अर्थ नै प्रेम गर्नु हो र प्रेम गर्नु स्नेह बाँड्नु मनुष्यको सबभन्दा ठूलो कर्तव्य हो । जे जति तिमी सहर्ष उदारतापूर्वक दिन्छौ, अप्रत्यासित तरिकाले त्यसले तिम्रो जीवनलाई समृद्ध बनाएर जानेछ ।

३) मन सस्र्युंको भाँडो जस्तै छ । एक पटक पोखियो भने त उठाउन असम्भव हुन्छ ।

४) ईश्वर जब मानवदेह धारण गेर यो संसारमा आउँछन्, तब उनलाई मानव झैँ सुख–दुःख भोग्नु पर्दछ । मानिसहरुले झैँ परिश्रम र प्रयत्न गर्नुपर्दछ । सबै विषयमा पूर्णता प्राप्त गर्नुपर्दछ ।

५) अत्यन्त व्याकुल भएर ईश्वरको पुकारा गर, अनि हेर, ती कसरी प्रकट हुँदैनन् ?

६) भगवान् भेट्नका लागि भाव अत्यावश्यक छ ।

७) हामी ईश्वरलाई साक्षात् देख्न सक्छौँ । हामी जसरी मित्रसँग बसेर गफ गरिरहन्छौँ, त्यसभन्दा पनि स्पष्ट रुपले ईश्वरसँग कुरा गर्न सक्दछौँ ।

८) उही ईश्वर, जसको तिमी सेवा गर्दछौ, तिम्रा आवश्यकता पूरा गर्नेछन् । उनले तिमीलाई संसारमा पठाउनु अघि नै तिम्रो भरण–पोषणको व्यवस्था गरेका छन् ।

९) जसवेला ईश्वरीय प्रेमको प्रचण्ड तरङ्ग विना कुनै निमित्त मनुष्यका मनमा उठ्न थाल्छन्, त्यसवेला तिनलाई हजार प्रयत्न गरे पनि पछाडि हटाउन सकिन्न ।

१०) भगवान्को शरण जसले लिएको छ, उसका पाइला डगमगाउँदैनन् ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई व्यवस्थित गरिने

Next Post

स्विफ्ट र एल्विनको ब्रेकअप

सम्बन्धित खबर

डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
समाचार

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

८ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

८ जेष्ठ २०८३,
भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण
अन्तर्राष्ट्रिय

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

७ जेष्ठ २०८३,
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
आर्थिक

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

७ जेष्ठ २०८३,
जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
आर्थिक

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

७ जेष्ठ २०८३,
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
आर्थिक

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

७ जेष्ठ २०८३,
Load More
Next Post
स्विफ्ट र एल्विनको ब्रेकअप

स्विफ्ट र एल्विनको ब्रेकअप

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In