• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ

    अब ठमेल २४सै घण्टा खुल्ने

    ‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली तयार

    ‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली तयार

    अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : राष्ट्रपति ट्रम्प

    ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

    कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

    ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

    च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

    नौवटा संसदीय समितिको बैठक बस्दै

    नौवटा संसदीय समितिको बैठक बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एयरबसले चिनियाँ कम्पनीलाई ५० वटा हेलिकोप्टर बेच्ने

by
२५ चैत्र २०७९,
0
एयरबसले चिनियाँ कम्पनीलाई ५० वटा हेलिकोप्टर बेच्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फ्रान्सस्थित एयरबसले चिनियाँ लिजिङ फर्म जीडीएटीलाई ५० वटा हेलिकप्टर बिक्री गर्न सहमत भएको शुक्रबार जनाएको छ। राष्ट्रपति इमानुएल म्याक्रोँको चीन भ्रमणको अन्तिम दिन उक्त सम्झौताबारे जानकारी गराइएको हो।

एयरबस हेलिकप्टरका प्रमुख कार्यकारी अधिकृत ब्रुनो एभनले एक विज्ञप्ति जारी गर्दै भने, ुजीडीएटीले ५० वटा एच–१६० हेलिकोप्टर थप गरी एयरबसलाई बलियो बनाउने निर्णय गरेकोमा हामी गौरवान्वित छौं।

म्याक्रोँले शुक्रबार चीनको दक्षिणी औद्योगिक क्षेत्र ग्वान्जाओको भ्रमण गर्नुभएको थियो।

उनको कार्यालयले चीनसँगको व्यापार अझै पनि सम्बन्धको महत्वपूर्ण भागको रूपमा हेरिएको जनाएको थियो। फ्रान्सले यसअघि नै संयुक्त राज्य अमेरिकाले लिने प्रत्यक्ष टकरावको मार्गबाट ‘अर्को बाटो’ खोज्ने बताएको थियो।

यो सम्झौता फ्रान्स र चीनबीचको आर्थिक र व्यापारिक सहयोगको महत्वको ठूलो उदाहरण हो जीडीएटीका अध्यक्ष पिटर जियाङलाई उद्धृत गर्दै एयरबसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

साङ्घाईस्थित जीडीएटीले चिनियाँ आपतकालीन सेवा र सरकारी एजेन्सीसहित ग्राहकसँग हेलिकोप्टर बिक्री, र भाडा र मर्मतमा विशेषज्ञता हासिल गर्दछ।

एच १६० लाई एयरबसले बहुमुखी हेलिकोप्टरको रूपमा बजारीकरण गरेको छ जुन भीआईपी यात्रादेखि सैन्य मिसनसम्मका भूमिकाहरूमा प्रयोग गर्न सकिन्छ।

एयरबसका अनुसार सन् २०१५ मा एच १६० उत्पादन भएयता फ्रान्स लागि यो सबैभन्दा ठूलो निर्णय हो भने सम्झौताको मूल्यको बारेमा कुनै वित्तीय विवरण दिइएको छैन।

Previous Post

श्रीलङ्काको विप्रेषण आयमा उल्लेख्य वृद्धि

Next Post

वायुसेवा निगमको व्यवस्थापकीय अध्ययन गर्न समिति गठन

सम्बन्धित खबर

ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ
समाचार

अब ठमेल २४सै घण्टा खुल्ने

४ भदौ २०८३,
‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली तयार
समाचार

‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली तयार

४ भदौ २०८३,
अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : राष्ट्रपति ट्रम्प
अन्तर्राष्ट्रिय

ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

४ भदौ २०८३,
कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु
समाचार

ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

४ भदौ २०८३,
च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित
खेलमैदान

च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

४ भदौ २०८३,
नौवटा संसदीय समितिको बैठक बस्दै
समाचार

नौवटा संसदीय समितिको बैठक बस्दै

४ भदौ २०८३,
Load More
Next Post
वायुसेवा निगमको व्यवस्थापकीय अध्ययन गर्न समिति गठन

वायुसेवा निगमको व्यवस्थापकीय अध्ययन गर्न समिति गठन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In