• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

    चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

    चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ओलीले भने – उपनिर्वाचनलाई मर्यादित बनाउन सार्वजनिक बहस गरौं

by
२३ चैत्र २०७९,
0
नेता तथा कार्यकर्तालाई सभ्य हुन् अध्यक्ष ओलीको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाख १० गते हुने उपनिर्वाचनलाई स्वस्थ्य र मर्यादित बनाउन एजेण्डामा आधारित बहस गर्न आग्रह गरेका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले चितवन–२, तनहुँ १ र बारा २ मा हुने निर्वाचनलाई मर्यादित बनाउन गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न आग्रह गरेका हुन् ।

वैशाख १० गते उपनिर्वाचमा भाग लिने उम्मेदवारहरूको आज अन्तिम नामवली प्रकाशित हुँदैछ । यसैबीच उनले धेरै उम्मेदवार युवाहरू देखिएकोमा यो खुसीको कुरा भएको बताएका छन् ।

ओलीले गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनअघि पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सार्वजनिक बहसका लागि चुनौती दिएका थिए । उनले देउवालाई सार्वजनिक बहसका लागि आह्वान गर्दा त्यो प्रयास सफल नभएको भन्दै राजनीतिलाई सहीबाटोमा लैजान एजेण्डा केन्द्रित हुनुपर्ने बताएका हुन् ।

Previous Post

संयुक्त राष्ट्रसंघका महिला कर्मचारीमाथि तालिबानले लगाएको प्रतिबन्ध हटाउन आग्रह

Next Post

शाहरुखसँग ८० वर्षसम्म रोमान्स गर्न चाहन्छिन् रानी

सम्बन्धित खबर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा
फिचर-ब्यानर

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

१३ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१३ चैत्र २०८२,
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आवाज

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

१३ चैत्र २०८२,
चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु
आवाज

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

१३ चैत्र २०८२,
वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
Load More
Next Post
शाहरुखसँग ८० वर्षसम्म रोमान्स गर्न चाहन्छिन् रानी

शाहरुखसँग ८० वर्षसम्म रोमान्स गर्न चाहन्छिन् रानी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In