• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    बढघर हुनु त यस्तो पो …

    बढघर हुनु त यस्तो पो …

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१३ चैत्र २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल चैत १३ गते शुक्रबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन सामान्य छ । साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ । सानो गल्तीले मिल्ने साथी टाढिने जोखिम छ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । राज्यको तर्फबाट भय बढ्ने जोखिम छ । राजनीतिक क्षेत्रमा भय बढ्नेछ ।

वृषः परिवारसँगको सम्बन्धमा सुधार हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । निजी शिक्षाको लगानीबाट मन शान्त बन्नेछ । बौद्धिक व्यक्तिको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुनेछ । रोगले सताउने छ ।

मिथुनः लगानीबाट फाइदा हुनेछ । मनमा शान्ति प्राप्त हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ । परिवारसँगको सम्बन्ध सुधार हुँदा प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ ।

कर्कटः आकस्मिक लाभ हुनेछ । साथीभाइबाट सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार हुने योग छ । मानसम्मान प्राप्त हुनेछ । परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ ।

सिंहः आफन्त भनेका साथीले असहयोग गर्नेछन् । सञ्चित धन खर्च गर्नबाट जोगिनु पर्नेछ । शिक्षाको क्षेत्रमा सफल बन्न मेहनत आवश्यक देखिन्छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

कन्याः धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । चिकित्सकको परामर्शमा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ ।

तुलाः निजी क्षेत्रमा गरेको लगानीले मनमा शान्ति मिल्नेछ । स्वास्थ्यमा सुधार हुने योग छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ मिल्नेछ ।

वृश्चिकः पठनपाठनमा मन जानेछ । बन्धुसँगको सहकार्यबाट फाइदा हुनेछ । साना कुरामा अल्झिएमा मन अशान्त बन्नेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन प्रशन्न बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग रहेको छ ।

धनुः सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ । राजनीतिक संगठनमा साथ दिनेको संख्या बहुमत रहेको छ । सहयोगीसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने योग छ । परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ ।

मकरः परिवार र दाजुभाइको साथ प्राप्त हुनेछ । सञ्चित धन ठगको हातमा पर्ने हुँदा सचेत बन्नुपर्नेछ । गरगहना हराउने जोखिम रहेको छ । स्वास्थ्यमा सुधार हुँदा मन शान्त बन्नेछ ।

कुम्भः थोरै बोलेर अगाडि बढ्नुपर्नेछ । धेरै तर्क गर्दा सम्बन्ध बिग्रिने जोखिम छ । इज्जत राख्नकै लागि सम्पत्ति खर्च गर्नुपर्ने दिन छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । विदेशी लगानी भए मन प्रशन्न हुनेछ ।

मीनः दिन सामान्य छ । सञ्चित धन खर्च गर्दा खटपटी बढ्नेछ । वक्र बृहस्पति मनमा भएकाले मन अशान्त बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । संकटमा परिवारको सुझाव अनुसार अगाडि बढ्नु उपयुक्त हुनेछ ।

Previous Post

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

Next Post

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

metakhabar

metakhabar

सम्बन्धित खबर

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
आर्थिक

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

७ जेष्ठ २०८३,
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
आर्थिक

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

७ जेष्ठ २०८३,
बढघर हुनु त यस्तो पो …
आर्थिक

बढघर हुनु त यस्तो पो …

७ जेष्ठ २०८३,
दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
आर्थिक

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

७ जेष्ठ २०८३,
उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड
फिचर-ब्यानर

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

७ जेष्ठ २०८३,
उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी
फिचर-ब्यानर

उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

७ जेष्ठ २०८३,
Load More
Next Post
अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In