• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

    चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

    चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संयुक्त राष्ट्रसंघका महिला कर्मचारीमाथि तालिबानले लगाएको प्रतिबन्ध हटाउन आग्रह

by
२३ चैत्र २०७९,
0
संयुक्त राष्ट्रसंघका महिला कर्मचारीमाथि तालिबानले लगाएको प्रतिबन्ध हटाउन आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अफगान तालिबानले संयुक्त राष्ट्रसङ्घका महिला कर्मचारीलाई आफ्नो देशमा काम गर्न प्रतिबन्ध लगाएपछि संयुक्त राष्ट्रसङ्घले स्पष्टिकरण खोजिरहेको संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बताएका छन्।

मङ्गलबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफन दुजारिकले भने, अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसन युएनएएमएमा रहेका हाम्रा सहकर्मी (महिला कर्मचारी) लाई काम गर्न प्रतिबन्ध लगाउने आदेश प्राप्त भएको छ।

उनले भने, संयुक्त राष्ट्रसङ्घले अझै पनि यो घटनाक्रमले अफगानिस्तानमा आफ्नो अभियानलाई कसरी प्रभाव पार्छ भनेर हेरिरहेको छ र बुधबार काबुलमा तालिबानसँग थप बैठकहरू हुने अपेक्षा गरेको छ, जसमा हामी केही स्पष्टता खोज्ने प्रयास गरिरहेका छौं।

महासचिवका लागि यस्तो प्रतिबन्ध अस्वीकार्य र अकल्पनीय हुनेछ, दुजारिकले पत्रकारहरूसँग भने। ुसहायता संस्थाहरूको सबैभन्दा बढी खाँचोमा परेका व्यक्तिहरूसम्म पुग्न सक्ने क्षमतालाई कमजोर पार्ने यो पछिल्लो प्रवृत्ति हो, उनले भने।

ुयो भन्नै नसकिने कुरा हो, तर दुर्भाग्यवश, यो भन्न आवश्यक छ कि संयुक्त राष्ट्रसङ्घका लागि महिला कर्मचारीहरू जीवन रक्षक सहायता प्रदान गर्न आवश्यक छन्, उनले थपे । यस्ता आदेशले महिलाको मौलिक अधिकारको हनन गर्नुका साथै भेदभावरहित सिद्धान्तको उल्लङ्घन हुने प्रवक्ताको भनाइ छ।

उनले अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घका कर्मचारीहरूबारे जानकारी दिँदै भने, अफगानिस्तानमा करिब तीन हजार ९०० राष्ट्रसङ्घीय निकायका कर्मचारी छन्, जसमध्ये करिब तीन हजार ३०० जना अफगान पुरूष छन् भने करिब ४०० अफगान महिला र २०० अन्य मुलुकबाट अफगानिस्तानमा पुगी सेवा गरिरहेका महिला छन्।

दुजारिकका अनुसार अफगानिस्तानको करिब चार करोड जनसङ्ख्यामध्ये संयुक्त राष्ट्रसङ्घले दुई करोड ३० लाख पुरुष, महिला र बालबालिकालाई मानवीय सहायता उपलब्ध गराउने प्रयास गरिरहेको छ।

अफगानिस्तानको समाज र संस्कृतिलाई ध्यानमा राख्दै विश्व निकायलाई महिलाहरूलाई सहयोग पुर्याउन महिलाहरूको आवश्यकता रहेको उनले बताएका छन्। त्यसैले, हामी सबैको नजिकको सम्पर्कमा छौं र वास्तविक अधिकारीहरूलाई थप अनुसन्धानमा संलग्न गर्दैछौं।

Previous Post

नयाँ बसपार्क क्षेत्रमा अवैध गतिविधि गरेको आरोपमा ७७ जना पक्राउ

Next Post

ओलीले भने – उपनिर्वाचनलाई मर्यादित बनाउन सार्वजनिक बहस गरौं

सम्बन्धित खबर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा
फिचर-ब्यानर

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

१३ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१३ चैत्र २०८२,
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आवाज

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

१३ चैत्र २०८२,
चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु
आवाज

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

१३ चैत्र २०८२,
वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
Load More
Next Post
नेता तथा कार्यकर्तालाई सभ्य हुन् अध्यक्ष ओलीको आग्रह

ओलीले भने – उपनिर्वाचनलाई मर्यादित बनाउन सार्वजनिक बहस गरौं

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In