• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ट्रम्प–किम भेटको सम्भावना

    ट्रम्प–किम भेटको सम्भावना

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

    भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ट्रम्प–किम भेटको सम्भावना

    ट्रम्प–किम भेटको सम्भावना

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

    भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सफलताको कथाः ओपरा विन्फ्री यसरी बनिन् सफल

by
२३ चैत्र २०७९,
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एम्पी अवाड जित्ने ओपरा विन्फ्रीले आफ्नो ख्यातिप्राप्त ओपरा विनफ्री शोको माध्यमले ४० करोड डलरभन्दा अधिक कमाइसकेकी छन् । किंग वल्र्ड अहिले उनको शोमा यति निर्भर छ कि वाल स्ट्रीट जर्नलमा उनले आफ्नो शो छाड्ने कुरामा विचार गर्दैछिन् भन्ने कुरा छापिँदा डिस्ट्रिव्युटरको शेयरको मूल्य घट्यो । उनको यो शो यति लोकप्रिय छ कि यदि उनी यसमा कुनै लेखकलाई आमन्त्रित गर्दछिन् वा कुनै पुस्तकको प्रशंसा गर्दछिन् भने चाँडै नै त्यस पुस्तकको बिक्रीले डेढ लाखको आँकडालाई छुनेछ ।

सानैदेखि नै विन्फ्री पढ्नमा तेजिला थिइन्, तर उनको जीवन दुःखले भरिएको थियो । विन्फ्रीका पिता उनीसँग बस्दैनथे र उनकी आमाका कैयौँ विश्वासपात्र मित्रले नौ वर्षको उमेरदेखि विन्फ्रीको शारिरीक शोषण गर्न थालेका थिए । बेइज्जत हुने डरले उनले यो कुरा कसैलाई भनिन् । तर एक दिन उनी आफ्नी आमाको पर्सबाट पैसा चोरेर घरबाट भागिन् त्यसपछि उनी आफ्नो पिताको घरमा बस्न थालिन् । त्यहाँ उनको प्रतिभालाई देखेर सी.बी.एस. टेलिभिजन स्टेशनले उनलाई साँझ समाचार पढ्नका लािग आमन्त्रित ग¥यो । यस पदमा काम गर्ने उनी पहिलो अफ्रिकी अमेरिकी महिला थिइन् ।

१९७७ मा उनी बाल्टीमोर इज टकिङ्ग नामक शोको होस्ट बनिन् । सात वर्षसम्म चलाइने यो शो एक प्रकारे ओपरा विन्फ्री शोको रियलसल थियो । १९८४ मा विन्फ्रीलाई शिकागो पठाइयो, ता कि उनले त्यहाँ ए.एम शिकागो नामक नयाँ शोलाई लोकप्रिय बनाइन् । उनले तत्काल कुकिङ र मेकअपजस्तो हल्का फुल्का विषयलाई हटाएर विवादस्पद र समकालीन मुद्दा लिन शुरु गरिन् । तीन महिनापछि जब यो शो अमेरिकाको सबैभन्दा लोकप्रिय शो बन्यो, तब यसको नाम फेरेर ओपरा विन्फ्री शो राखियो र यहाँबाट नै उनको सफलताको वास्तविक यात्रा प्रारम्भ भयो ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

खुट्टा नभएका हरि सगरमाथा यात्रामा

Next Post

घट्यो मातृ मृत्युदर, दिगो विकास लक्ष्य भेट्न भने कठिन

सम्बन्धित खबर

ट्रम्प–किम भेटको सम्भावना
अन्तर्राष्ट्रिय

ट्रम्प–किम भेटको सम्भावना

५ भदौ २०८३,
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
समाचार

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

५ भदौ २०८३,
एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल
खेलमैदान

एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

५ भदौ २०८३,
बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता
समाचार

बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

५ भदौ २०८३,
बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल
समाचार

बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

५ भदौ २०८३,
भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न
समाचार

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

५ भदौ २०८३,
Load More
Next Post
घट्यो मातृ मृत्युदर, दिगो विकास लक्ष्य भेट्न भने कठिन

घट्यो मातृ मृत्युदर, दिगो विकास लक्ष्य भेट्न भने कठिन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In