• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

    इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

    तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेटोले युक्रेनका लागि बहु–वर्षीय सहयोग कार्यक्रम तय गर्नेः महासचिव स्टोल्टेनबर्ग

by
२२ चैत्र २०७९,
0
नेटोले युक्रेनका लागि बहु–वर्षीय सहयोग कार्यक्रम तय गर्नेः महासचिव स्टोल्टेनबर्ग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कीभ । उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) का महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनका लागि बहुवर्षीय सहयोग कार्यक्रमबारे छलफल बताएका छन् ।

इन्टरफ्याक्स, युक्रेन समाचार एजेन्सीले जनाएअनुसार सो विषय यही अप्रिल ४ र ५ गते हुन गइरहेको नेटो विदेश मन्त्रीहरूको बैठकको कार्यसूची हुने छ ।

“मलाई आशा छ,नेटो विदेशमन्त्रीहरूले युक्रेनको सहयोगका निम्ति बहु(वर्षीय कार्यक्रममा सहमत हुनेछन्,” स्टोल्टेनबर्गले ब्रुमा पत्रकार सम्मेलनमा भनेका छन् ।

रुससँगको द्वन्द्वमा युक्रेनलाई सहयोग प्रदान गर्नुका साथै यो कार्यक्रम युक्रेन र नेटोबीचको सम्बन्धको विकासको दीर्घकालीन परिप्रेक्ष्यका निम्ति पनि महत्त्वपूर्ण स्टोल्टेनबर्गको धारणा छ ।

सो बैठकमा नेटो देशका विदेश मन्त्रीहरूले युक्रेनको सशस्त्र बललाई समर्थन गर्ने उपायहरुमा पनि थप छलफल गर्नेछन् ।

Previous Post

घृणा गर्नु दुष्टको काम हो, क्षमा गर्नु मनुष्यको धर्म हो र प्रेम गर्नु देवताको गुण हो । – राजा भर्तृहरि

Next Post

सिक्किमको नाथुलामा हिमपहिरोः तीन नेपालीसहित ७ पर्यटकको मृत्यु

सम्बन्धित खबर

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा
आवाज

२५ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

२५ असार २०८३,
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
आर्थिक

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

२५ असार २०८३,
प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै
आर्थिक

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

२५ असार २०८३,
इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह
अन्तर्राष्ट्रिय

तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

२५ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
फिचर-ब्यानर

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

२५ असार २०८३,
Load More
Next Post
सिक्किमको नाथुलामा हिमपहिरोः तीन नेपालीसहित ७ पर्यटकको मृत्यु

सिक्किमको नाथुलामा हिमपहिरोः तीन नेपालीसहित ७ पर्यटकको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In