• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड

    राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

माउण्टेन डिउले अनूप विक्रम शाहीको साथमा डरको अगाडि जीत छ भन्ने मन्त्रलाई दोहो¥याएको छ ।

ब्राण्ड सद्भावनादूत अनूप विक्रम शाहीलाई नयाँ टिभिसिले एउटा ठूलो जोखिमपूर्ण स्टन्टमा प्रस्तुत गरेको छ ।

by
२० चैत्र २०७९,
0
माउण्टेन डिउले अनूप विक्रम शाहीको साथमा डरको अगाडि जीत छ भन्ने मन्त्रलाई दोहो¥याएको छ ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माउण्टेन डिउले सधैं नै साधारण र असाधारणबीचको भिन्नता भनेको डर र आत्म शंकाभन्दा पर जाने निर्णय हो भन्ने मान्यतालाई कायमै राखेको छ । नेपाली युवाहरुलाई पकड राख्ने र चिन्तनशील विचारको सिनेम्याटिक टिभिसिमार्फत् उनीहरु भित्रको डरभन्दा बाहिर निस्कन अभिप्रेरित गर्दै आएको प्रयासलाई निरन्तरता थप्दै माउण्टेन डिउले ब्राण्ड सद्भावनादूत अनूप विक्रम शाही अभिनीत आफ्नो नयाँ फिल्म सार्वजनिक गरेको छ । जिन्दगी–भन्दा–ठूलो, अत्यन्त जोखिमयुक्त स्टण्ट र प्रेरणादायी कथा भएको यो नयाँ प्रचार अभियानले ब्राण्डको विद्यमान “डरको अगाडि जीत छ” भन्ने मूल मन्त्रलाई नेपाली उपभोक्ताहरुमाझ अझ व्यापक बनाउने विश्वास गरिएको छ ।
अत्यन्त जोखिमले भरिएको फिल्म अनूपले एउटा कार्गो प्लेनमा एकदमै उच्च स्थानबाट यसभन्दा अघि कहिल्यै नगरेको बिना सहायता हामफाल्ने स्टण्ट गर्न लागेकोबाट शुरु हुन्छ, जुन स्टण्टको टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिरहेको हुन्छ । जब उसको समुहले स्टण्टको जोखीम स्थानमा औल्याउँदछ तब हामीले अनूपले आफ्नो् अगाडि आएको छनौटको मुल्याँकन गरेर चिन्ता लिएको देख्छौं । त्यस्तैमा उसले माउण्टेन ड्युको एक चुस्कि पिए पश्चात् उसको मुहारमा आएको दृढता देखिन्छ र उसले चुनौतीको सामना निर्धक्कपूर्वक गर्दछ अनि सबैका सामू ऊ विजेता बनेर उभिन्छ ।

फिल्ममा माउण्टेन डिउको विश्वासलाई दर्शाइएको छ, जस अनुसार अगाडि आइपरेको चुनौतीहरु सामना गर्नु पर्दा त्यहाँ २ रोजाईहरु हुन्छन् या त डरदेखि डराएर भाग्ने अथवा डरलाई जितेर अगाडि बढ्ने–यही नै त्यो रोजाई हो जसले वास्तविक हिरोहरुलाई बाँकी अरुभन्दा भिन्न राख्दछ ।

प्रचार अभियानको बारेमा जानकारी दिंदै पेप्सीको, नेपालका वरिष्ठ मार्केटिङ्ग डाइरेक्टर श्री अनुज गोयलले भन्नु भयो “डरको अगाडि जीत छ” भन्ने आदर्श वाक्यका साथ माउण्टेन डिउले सधैं नै जोखिम मोल्नेहरुलाई सलाम गर्दै आएको छ र ग्राहकहरुलाई उनीहरुको डरसंग जुधेर, कठिनाईहरुको सामना गर्दै सफलता चुम्न हौस्याउँदै आएको छ । यो हाम्रो नयाँ रोमाञ्चकारी र अत्यन्त जोखीमपूर्ण स्टण्टमार्फत् माउण्टेन ड्युले वास्तविक हिरोहरु ती हुन् जसले उनीहरुको अगाडि आइपरेको चुनौतीको डटेर सामना गर्दछन् र विजेता बनेर उभिन्छन् भनेर दर्शाउने लक्ष्य लिएको छ । हामी एकपटक फेरि अनूपसंग सहकार्य गर्न पाएकोमा हौसिएका छौं, जसले माउण्टेन ड्युको आदर्शलाई वास्तविकतामा परिणत गरिदिएको छ । हामी आशावादी छौं कि हाम्रा उपभोक्ताहरु र अनूपका प्रशँसकहरुले माउण्टेन ड्युसंगको डरको अगाडि जीत छ भन्ने यो विश्वासलाई गुञ्जायमान गराउनु हुनेछ ।”

टिभिसि सुटिङ्ग गर्दाको आफ्ना् अनुभव सुनाउँदै ब्राण्ड सद्भावनादूत अनूप विक्रम शाहीले भन्नु भयो माउण्टेन डिउको लागि यो नयाँ रोमाञ्चक विज्ञापन सूट गर्नु मेरो लागि एक मुटु कमाउने अनुभव रह्यो । सधैंजसो यसप्रकारको प्रतिष्ठित ब्राण्डसंग आबद्ध हुन पाउनु र डरको अगाडि जीत छ भन्ने आदर्श, जसलाई मैले पनि अँगीकार गरेको छु, त्यसलाई समर्थन गर्न पाउनुले मलाई हर्षित बनाएको छ । मलाई विश्वास छ कि नयाँ प्रचार अभियानले नेपालका युवाहरुलाई प्रोत्साहित गर्नेछ र उनीहरुलाई उनीहरुका डरहरुसँग जुध्न हिम्मत जुटाउनेमा विश्वस्त छु र बाधाहरु साना ठूला चाहे जे भएपनि त्यसमाथि विजयी हासिल गरेरै छाड्ने्छन् ।”

नयाँ माउण्टेन डिउप्रचार अभियान र टिभिसि टिभि, डिजिटल, आउटडोर र सोसल मिडियाभर व्यापकरुपमा प्रचार प्रसार गरिनेछ । माउण्टेन ड्यु आधुनिक एवं परम्परागत पसलहरुका साथसाथै अग्रणी इ–कमर्स प्लेटफर्महरुभरी सिंगलरमल्टि सर्भ प्याकहरुमा उपलब्ध रहेको छ ।

Previous Post

सीभिल–२० ले साइबर संसारमा शान्ति स्थापना गर्ने विश्वास

Next Post

जम्मू कश्मीरकी वन्यजन्तु संरक्षक आलिया मिर सम्मानित

सम्बन्धित खबर

एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड
आर्थिक

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

३ भदौ २०८३,
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
कृषि

धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

३ भदौ २०८३,
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
फिचर-ब्यानर

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

३ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

३ भदौ २०८३,
अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
अन्तर्राष्ट्रिय

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

३ भदौ २०८३,
पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

३ भदौ २०८३,
Load More
Next Post
जम्मू कश्मीरकी वन्यजन्तु संरक्षक आलिया मिर सम्मानित

जम्मू कश्मीरकी वन्यजन्तु संरक्षक आलिया मिर सम्मानित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In