• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    आरनको भरमा लुहार दम्पतीको जीविका

    मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

    ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः क्षयरोगको रोकथाम तथा घरेलु उपचार

by
१८ चैत्र २०७९,
0
हेल्थ टिप्सः क्षयरोगको रोकथाम तथा घरेलु उपचार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

क्षयरोग ब्याक्टेरियाको संक्रमणद्वारा लाग्ने रोग हो । यो रोग प्रायः जसो फोक्सोमा लाग्ने गर्छ । यस बाहेक हड्डी आन्द्रा र ग्रन्थीहरुमा पनि लाग्न सक्छ । रोगप्रतिरोधात्मक क्षमता कमजोर हुनु, खाना, पानी अथवा दूध संक्रमित हुनु, कामको बोझ बढी हुनु, दुषित हावामा रहनु, अनिद्राको समस्या हुनु, असन्तुलित भोजन र व्यायामको अभाव हुनु आदि कारणले यो रोग लाग्ने गर्छ ।
खानपानमा गरने हेलचेक्रयाइँ र आराम व्यायामको असन्तुलनको कारणले यो रोग लाग्ने हुँदा यसमा सुधार गरी यो रोगबाट मुक्ति पाउन सकिन्छ ।

– यो समस्यामा प्रशस्त फलफूल र दूध सेवन गर्नु लाभदायक मानिन्छ ।
– फलफूल अनार, स्याउ, अंगुर, नासपाती, आरु, सुन्तला, अमला, सिताफल, कटहर, खर्बुजा र अन्य रसिला फलफूलहरु सेवन गर्न सकिन्छ । तर, केरा नलिनु नै वेश मानिन्छ ।
– दूध कम्तिमा दिनको एक लिटर र यसका परिकारको सेवन गर्नु लाभदायक मानिन्छ ।
– दूधमा मह मिलाएर पिउन सकिन्छ ।
– फलफूलको जूस (जुनार, उखु, सुन्तला आदिको) पिउनुपर्दछ र प्रशस्त पानी पिउनुपर्दछ ।
– मेथी, लसुन दैनिक सेवन गर्नु लाभदायक मानिन्छ ।
– चिया, कफी, सेता चामल, मैदा आदिको सेवन गर्नु हुँदैन ।
– तारे भुटेका खान, मासुका परिकार खान बन्द गर्नुपर्दछ ।
– धुम्रपान र रक्सी सेवन बन्द गर्नुपर्दछ ।
– रोगी बस्ने कोठा स्वच्छ हावा आवतजावत गर्ने खालको हुनुपर्दछ ।
– बिहानपखको घाममा शरीर मालिस गर्नु लाभदायक हुन्छ ।
– उपचारको निम्ति शारीरिक र मानसिक रुपमा पूर्ण आराम गर्नुपर्दछ ।

साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

एसईई परीक्षा केन्द्र वरिपरि मदिरा बेच्न रोक

Next Post

मध्यरातदेखि देवगुरु बृहस्पति ग्रह अस्त, कस्ता–कस्ता कार्य गर्दा अस्तमा दोष लाग्दैन ?

सम्बन्धित खबर

आवाज

आरनको भरमा लुहार दम्पतीको जीविका

२८ फाल्गुन २०८२,
आर्थिक

मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
फिचर-ब्यानर

बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

२८ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२८ फाल्गुन २०८२,
विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय
समाचार

विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

२८ फाल्गुन २०८२,
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग
समाचार

ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

२८ फाल्गुन २०८२,
Load More
Next Post
मध्यरातदेखि देवगुरु बृहस्पति ग्रह अस्त, कस्ता–कस्ता कार्य गर्दा अस्तमा दोष लाग्दैन ?

मध्यरातदेखि देवगुरु बृहस्पति ग्रह अस्त, कस्ता–कस्ता कार्य गर्दा अस्तमा दोष लाग्दैन ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In