• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    देशभर बिहान १०:२६ बजेदेखि ज्येष्ठ व्यक्तिबाट टीका लगाउँदै

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री शाह

    रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, शीर्ष नेताहरू सहभागी हुने

    राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने

    ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

    ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

    भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर

    जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

    दसैँको मुख्य दिन: विजयादशमी पर्व मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः दमका रोगीले ध्यानदिनुपर्ने कुरा

by
१७ चैत्र २०७९,
0
हेल्थ टिप्सः दमका रोगीले ध्यानदिनुपर्ने कुरा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दम श्वासप्रश्वाससँग सम्बन्धित जटिल समस्या हो । यो एलर्जीको कारणले हुने गर्दछ ।
सामान्यतया कुनै पनि उमेरका व्यक्तिलाई दम हुन सक्ने भए तापनि यो रोग बच्चा र किशोर अवस्थामा ज्यादा हुने गरेको पाइन्छ । वंशानुगत रुमा आमाबुवाबाट सन्तानमा यो रोग सर्ने गर्दछ । कमजोर पाचन शक्ति तथा लामो समयसम्म कब्जियत हुँदा शरीरको ऊर्जा क्षय भई यसको द्वितीय प्रभावको रुपमा दम उतपन्न भएको पाइएको छ ।
कारण जेसुकै भए पनि पूर्ण रुपमा यो रोगको उपचार गर्न रोगीले हृदय खोलेर आफ्नो भावनालाई अभिव्यक्त गर्नु र अरुप्रति विश्वासको भावना जगाउनुपर्दछ ।
सही भोजन, सन्तुलित जीवनशैली, योग, ध्यान, प्राणायाम, प्राकृतिक उपचार आदिद्वारा यसको उपचार गर्न सकिन्छ ।
ध्यान दिनुपर्ने कुराहरु
– मेरुदण्डको हड्डी बिस्तारै मालिस गर्ने ।
– कपुर र तोरीको तेलले पिठ्युँ मालिस गर्ने ।
– खुल्ला हावादार तर न्यानो कोठामा बस्ने ।
– दम बल्झिने जस्तो भएमा भोजन नलिने र कुंजल गर्ने ।
– नियमित हिँड्ने, कुद्ने, व्यायाम गर्ने र शरीरको वजन बढ्न नदिने ।
– स्वामी सत्यानन्द सरस्वतीका अनुसार दैनिक बिहान चिसो पानीले नुहाउने विशेषतः गर्धन र काँधमा चिसो पानी हाल्ने (रीड स्नान) ।
– लसुन र प्याजलाई पातलो गरी काटेर मह राख्ने र रातभर छोपेर भोलिपल्ट त्यसलाई दिनमा ४ पल्ट खाने ।

साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

बाह्र वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

Next Post

४ जना मिटरब्याज पीडित अस्पताल भर्ना

सम्बन्धित खबर

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
जीवन शैली

देशभर बिहान १०:२६ बजेदेखि ज्येष्ठ व्यक्तिबाट टीका लगाउँदै

५ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
जीवन शैली

विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री शाह

५ कार्तिक २०८३,
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, शीर्ष नेताहरू सहभागी हुने
जीवन शैली

राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने

५ कार्तिक २०८३,
ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड
आवाज

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

५ कार्तिक २०८३,
भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
जीवन शैली

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

५ कार्तिक २०८३,
आवाज

दसैँको मुख्य दिन: विजयादशमी पर्व मनाइँदै

५ कार्तिक २०८३,
Load More
Next Post
४ जना मिटरब्याज पीडित अस्पताल भर्ना

४ जना मिटरब्याज पीडित अस्पताल भर्ना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In