काठमाडौं । तीन कम्युनिस्ट पार्टीबीच एकता हुने भएको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, नेकपा मशाल पार्टीबीच एकता हुने भएको छ ।
काठमाडौँमा यही चैत्र २१ गते एक कार्यक्रमबीच एकता घोषण गर्ने क्रान्तिकारी माओवादीका एक नेताले जानकारी दिए । एकता गठनपछि अध्यक्ष मण्डलको व्यावस्था रहने र अध्यक्ष मण्डलको संयोजकमा वैद्य रहने भएका छन् ।