• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, November 8, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

    अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

    अमेरिकामा शटडाउन असर, भोलिदेखि सयौं उडान रद्द हुँदै

    अमेरिकामा शटडाउन असर, भोलिदेखि सयौं उडान रद्द हुँदै

    सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

    धान उत्पादनमा वृद्धि

    कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

    कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

    जेनजी आन्दोलन जाँचबुझले काठमाडौं प्रहरीका तत्कालीन एसपी अपिलराज बोहोरालाई बोलायो

    जेनजी आन्दोलन जाँचबुझले काठमाडौं प्रहरीका तत्कालीन एसपी अपिलराज बोहोरालाई बोलायो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पुरुषमा प्रजनन संकट निम्त्याउँदै प्रदूषण

by
१५ चैत्र २०७९,
0
पुरुषमा प्रजनन संकट निम्त्याउँदै प्रदूषण
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

‘हामी तपाईंको समस्या समाधान गछौं । नो प्रोब्लम हामी सहयोग गर्न सक्छौं’, बाँझोपनको उपचारका लागि अस्पताल पुगेकी बेलायतको योर्कसायरकी जेनिफर हानिइटनलाई चिकित्सकले दिएको आश्वासन हो यो । ती चिकित्सक जेनिफरका पति सियारनतर्फ फर्कन्छन् र भन्छन्, तपाईंका लागि हामीले गर्न सक्ने उपचारको सम्भावना अत्यन्त न्यून छ ।

जेनिफरलाई डिम्ब उत्पादन गर्न समस्या हुने रोगुपोलिसिस्टिक ओभारियन सिन्ड्रोमछ । यसले उनको प्रजनन क्षमतालाई प्रभाव पार्न सक्छ। चिकित्सकले उनका पति सियारनसँग पनि प्रजननसम्बन्धी समस्या भएको आशा गरेका थिएनन् । प्रयोगशालामा गरिएका परीक्षणले सियारनले उत्सर्जन गर्ने शुक्रकीटको संख्या अत्यन्त कम रहेको र गतिशिलता पनि न्यून रहेको देखाएको थियो।

जेनिफरको समस्याभन्दा उनका पति सियारनको समस्या निदान गर्न कठिन अथवा झन्डै असम्भव रहेको चिकित्सकको निष्कर्ष थियो। चिकित्सकले त्यसो भनिरहँदा आफ्ना पतिले दिएको प्रतिक्रिया अझै पनि जेनिफर स्मरण गर्छिन् । मेरा पतिले ठुलो आघात र शोक प्रकट गरेका थिए । चिकित्सकको भनाइलाई उनले स्वीकार्न सकेका थिएनन् । चिकित्सकीय परीक्षण गलत भएको उनले ठानेका थिए, जेनिफरले भनिन् ।

त्यसपछि सियारनको मानसिक स्वास्थ्य बिग्रन थाल्यो । एक्लै बस्न रुचाउने, बेडमा धेरै समय रहने र आफूलाई खुसी राख्न मदिरा सेवन गर्ने आदतले उनमा झन् समस्या थपेको थियो । म क्रमशस् संकटको एउटा गहिरो र अँध्यारो बिन्दुतर्फ धकेलिँदै थिएँ, सिवारन भन्छन् । कुल अनुपातमा पुरुष बाँझोपनको हिस्सा झन्डै ५० प्रतिशत छ । पुरुषको कुल जनसंख्यामा ७ प्रतिशतमा यो समस्या छ ।

यो समाचार नागरिक दैनिकमा छ ।

Previous Post

आज चैते दशैं, देवीको पूजा र उपासना गरी मनाइँदै

Next Post

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

सम्बन्धित खबर

अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ
फिचर-ब्यानर

अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

२१ कार्तिक २०८२,
अमेरिकामा शटडाउन असर, भोलिदेखि सयौं उडान रद्द हुँदै
फिचर-ब्यानर

अमेरिकामा शटडाउन असर, भोलिदेखि सयौं उडान रद्द हुँदै

२१ कार्तिक २०८२,
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
समाचार

सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

२१ कार्तिक २०८२,
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित
आर्थिक

धान उत्पादनमा वृद्धि

२१ कार्तिक २०८२,
कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद
समाचार

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

२१ कार्तिक २०८२,
जेनजी आन्दोलन जाँचबुझले काठमाडौं प्रहरीका तत्कालीन एसपी अपिलराज बोहोरालाई बोलायो
फिचर-ब्यानर

जेनजी आन्दोलन जाँचबुझले काठमाडौं प्रहरीका तत्कालीन एसपी अपिलराज बोहोरालाई बोलायो

२१ कार्तिक २०८२,
Load More
Next Post
कति छ आजको विदेशी मुद्रा विनिमय दर ?

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In