• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 15, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    पचपन्न वर्षको उमेरमा नागरिकता

    पचपन्न वर्षको उमेरमा नागरिकता

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चर्को ब्याजदरको बिरोध गरिने

by
१४ चैत्र २०७९,
0
चर्को ब्याजदरको बिरोध गरिने
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १४ चैत । नेपाल सरकार र राष्ट्र बैककके गलत अर्थनीतिका कारण बैंक तथा वित्तीय संस्थाहरुले अस्वभाविक रुपमा मनोमानी ढंगले व्याजदर वृद्धि गरेको बिरोमा पोखरामा आमासभा गरिने भएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र मानव बचाउ महाअभियान नेपालले यही चैत १८ गते पोखराको प्रदर्शनी केन्द्रमा आमसभा गर्न लागेको हो । मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उक्त संस्थाका गण्डकी संयोजक ऋषिराम चापागाईंले बैक तथा वित्तीय संस्थाको चर्को व्याजदरका कारण मारमा परेका उद्यमी, व्यवसायी तथा कृषकका पीडा र गुनासालाई सम्बोधन गर्न यस्तो सभा गर्न लागिएको बताए ।

बैंक तथा वित्तीय संस्थाको आर्थिक अत्याचार र शोषणका विरुद्ध आवाज उठाउँदै व्याजदर घटाउने अभियान अन्तरगतको आन्दोलनबाट राष्ट्रिय अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने लक्ष्य रहेको जानकारी सो अवसरमा दिइएको थियो । चर्को व्याजदरका कारण राष्ट्रिय अर्थतन्त्रमा परेको प्रभावका विषयमा उद्यमी, व्यवसायी तथा कृषकसँग जानकारी लिन र दिन काम समेत हुने छ, चापागाईंले भने– चर्को व्याजका कारण दु:ख र कष्टपूर्ण जीवनका विताइरहेका युवा उद्यमी तथा व्यवसायी यतिवेला दिउँसै आगो लगाएर मर्न बाध्य छन् ।

लघुवित्तको ऋण तिर्न नसकी नेपाली दिदीवहिनीहरु बिष सेवनगरी मर्न थालेका छन्, संस्थाका अभियन्ता यवराज आचार्यले भने–सुख सयलको जिन्दगी केही अल्पसंख्यक भ्रष्टहरुले गरिरहेका छन् । नेपाली युवाको भविष्य अन्धकार बनाउने काम वर्तमान सरकारले गरिरहेको छ आचार्यले भने । उक्त संस्थाले ‘धर्म संस्कृति एवंम मानव बचाउ अभियान’ को नारालाई लिएर युगान्तकारी सामाजिक तथा आर्थिक रुपान्तरणको भविष्य कोर्न लागेको उनले बताए । पोखरामा गरिने सभालाई अभियन्ता दुर्गा प्रसाई, श्रीराम कँडेल, ऋषिराम चापागाईं, यवराज आचार्यले सम्बोधन गर्ने सो अवसरमा जानकारी दिईएको छ ।

Previous Post

सरकारी गाडी श्रीमतीको नाममा

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’
आवाज

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

१ जेष्ठ २०८२,
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय
आर्थिक

लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

१ जेष्ठ २०८२,
उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
जीवन शैली

उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

१ जेष्ठ २०८२,
डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित
समाचार

डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

१ जेष्ठ २०८२,
पचपन्न वर्षको उमेरमा नागरिकता
आवाज

पचपन्न वर्षको उमेरमा नागरिकता

१ जेष्ठ २०८२,
कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक
आर्थिक

कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

१ जेष्ठ २०८२,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In