• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, January 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक

    ३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक

    भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु

    भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु

    तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

    तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

    रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

    रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

    शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

    शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

    सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

    सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेचबिखनमा परेका ९ युवतीहरूको दिल्लीबाट उद्धार, बन्धक बनाई यौनधन्दामा लगाउने ३ पक्राउ

by
१४ चैत्र २०७९,
0
बेचबिखनमा परेका ९ युवतीहरूको दिल्लीबाट उद्धार, बन्धक बनाई यौनधन्दामा लगाउने ३ पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले बेचबिखनमा परेका ९ जना नेपाली युवतीहरूलाई भारतको दिल्लीबाट उद्धार गरेको छ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद पगेनीका अनुसार यसरी बेचबिखनमा परेका युवतीरूलाई एक समूहले आकर्षक कामको प्रलोभन देखाएर दिल्ली पुर्‍याएका थिए र उनीहरूलाई त्यहाँ बन्धक बनाएर जबरजस्ती वेश्यावृत्तिमा लगाइएको थियो।

बेचबिखनमा परेका युवतीहरूलाई भारतीय प्रहरी, भारतस्थित नेपाली राजदूतावास, भारतीय सामाजिक संस्था केआईएन इण्डिया, नेपालस्थित शक्ति समूहको सहयोगमा चैत ७ गते उद्धार गरेर नेपाल ल्याइएको हो। उनीहरूलाई सामाजिक संस्थाको संरक्षणमा राखिएको छ।

यस कार्यमा संलग्नमध्येका ३ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुरको भीमफेदी गाउँपालिका-९ की २० वर्षीया सम्झना तामाङ भन्ने सेन्जी तामाङ, धादिङको धुनीबेँसी नगरपालिका-२ का २५ वर्षीय भुवन तामाङ र उनकी श्रीमती २० वर्षीया सुष्मा मग्राती रहेका छन्।

प्रहरी अनुसन्धानमा उनीहरूले काठमाडौंको माछापोखरी, बसपार्कलगायतका ठाँउहरूमा मनोरञ्जनको क्षेत्रमा काम गर्ने युवतीहरूलाई विभिन्न माध्यमबाट सम्पर्क गरी प्रलोभनमा पार्ने गरेको बुझिएको छ। उनीहरूले युवतीहरूलाई भारतको दिल्ली लैजान काठमाडौंबाट नेपालगञ्ज हुँदै जमुनाहा नाका पार गरी दिल्लीको बसमा चढाई दिल्ली पुर्‍याउने गरेका थिए।

बेचबिखनमा संलग्न गिरोहले २०७९ सालको असोज महिनादेखि फागुन महिना सम्ममा ९ जना युवतीहरूलाई काठमाडौंदेखि दिल्ली पुर्‍याएको खुलेको छ।

पीडितमध्ये केही युवतीहरूलाई प्राइभेट गाडीमा राखी प्याकिङ खाना तथा जुसमा औषधी मिसाई बेहोस बनाएर बोर्डर क्रस गराएको पाइएको छ।

पीडित युवतीहरूलाई दिल्ली पुगेको केही दिनमा नयाँ मोबाइल तथा भारतीय नम्बरको सिम उपलब्ध गराई फेसबुक आईडीसमेत प्रतिवादीहरूले खोलिदिई सोको पासवर्डसमेत आफैंले राखी अनलाइन निगरानी गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

पीडित युवतीहरूलाई दिल्ली किशनगढस्थित पंजावीढावा भन्ने स्थानमा भाडामा लिएको फ्ल्याटमा सीसी क्यामेराको निग्रानीमा राखिएको, सम्पर्कमा आएका व्यक्तिहरूलाई ह्वाटसएपमार्फत पीडित युवतीहरूको फोटो पठाई उनीहरूले छानेका युवतीहरूलाई वेश्यागमनमा आउने व्यक्तिहरूले भनेको होटल, घरहरूमा ट्याक्सी बुक गरी पुर्‍याइदिने गरेको पाइएको छ।

आफ्ना चिनजानका विश्वासिला ट्याक्सी ड्राइभरमार्फत सम्बन्धित ग्राहकले भनेको स्थानमा पठाउने र ग्राहकसँगको कारोबार अनलाइनमार्फत हुने गरेको खुलेको छ।

प्रत्येक महिनामा एक जना युवतीले कम्तीमा १८० जनासँग शारीरीक सम्पर्क गर्नुपर्ने दबाब दिने गरेको पीडित युवतीले बताएका छन्।

उक्त गिरोहले पीडित युवतीहरूलाई दिल्लीबाहेकका अन्य शहरहरूमा समेत पठाउने गरेको पाइएको छ।

Previous Post

मिटरब्याज पीडितको समस्या समाधान गर्न आग्रह

Next Post

प्रधानन्यायधिसको मर्यदाक्रम घटाएपछि न्यायलय तरंगित

सम्बन्धित खबर

३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक
फिचर-ब्यानर

३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक

२९ पुस २०८२,
भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु
फिचर-ब्यानर

भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु

२९ पुस २०८२,
तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय
फिचर-ब्यानर

तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

२९ पुस २०८२,
रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना
फिचर-ब्यानर

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

२९ पुस २०८२,
शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र
फिचर-ब्यानर

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

२९ पुस २०८२,
सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै
फिचर-ब्यानर

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

२९ पुस २०८२,
Load More
Next Post
‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

प्रधानन्यायधिसको मर्यदाक्रम घटाएपछि न्यायलय तरंगित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In