• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड

    राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकामा अर्को मास सुटिङ, तीन स्कूले विद्यार्थीसहित ६ जना मारिए

by
१४ चैत्र २०७९,
0
अमेरिकामा अर्को मास सुटिङ, तीन स्कूले विद्यार्थीसहित ६ जना मारिए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकामा सोमबार विहान अर्को एक मास सुटिङको घटना घटेको छ। घटना टेनेसी राज्यको नासभिलस्थित एक निजी इलेमेन्ट्री क्रिश्चियन स्कूलमा घटेको हो। घटनामा तीन नावालिग र तीन वालिग गरी ६ जनाको ज्यान गएको छ।

घटना घटाउने त्यही विद्यालयकी एक २८ वर्षीया पूर्वछात्रा रहेको बताइएको छ। २ एसल्ट राइफल र एक सटगन प्रयोग गरेर मास सुटिङमा संलग्न बन्दुकधारी प्रहरीसँगको मुठभेडमा मारिएको बताइएको छ। तर, उनक परिचय सार्वजनिक गरिएको छैन।

स्थानीय प्रहरीले घटनाको अनुसन्धान भैरहेको बताइएको छ। अहिलेसम्म घटना घटाउनुको उद्देश्य पनि थाहा नभएको प्रहरीले जनाएको छ।

स्थानीय बुडमन्ट बापटिस्ट चर्चमा रहेको विद्यालयमा प्रिस्कूलदेखि ग्रेड ६ सम्मको पढाइ हुदैआएको थियो।

घटनालाई लिएर स्थानीयवासी र अभिभावकहरू त्रसित भएका छन् भने अमेरिकाभरि रोश प्रकट गरिएको छ।

यसैबीच राष्ट्रपति जो बाइडनले घटनालाई लिएर दुस्ख प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। उनले अमेरिकी कंग्रेस कम्तिमा एसल्ट राइफलमाथि प्रतिवन्ध लगाउन तयार हुनुपर्ने बताउँदै अन्यथा, यस्ता घटनाहरू घटिरहने बताएका छन्।

उनले अमेरिका यस्ता घटना थप देख्न नसक्ने बताउँदै सबै मिलेर यसको दीर्घकालिन हल खोजिनुपर्ने बताएका छन्।

Previous Post

राष्ट्रिय सुरक्षाको विषय संवेदनशील छः प्रधानमन्त्री प्रचण्ड (सम्बोधनको पूर्ण अंशसहित)

Next Post

विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप – अश्रुग्यास प्रहार

सम्बन्धित खबर

एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड
आर्थिक

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

३ भदौ २०८३,
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
कृषि

धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

३ भदौ २०८३,
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
फिचर-ब्यानर

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

३ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

३ भदौ २०८३,
अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
अन्तर्राष्ट्रिय

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

३ भदौ २०८३,
पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

३ भदौ २०८३,
Load More
Next Post
विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप – अश्रुग्यास प्रहार

विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप – अश्रुग्यास प्रहार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In