• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

१० वर्षमा आगलागीका घटना तेब्बर

by
१४ चैत्र २०७९,
0
पाँचथरको फिदिममा आगलागीमा परि दुई महिलाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पछिल्लो समय आगलागीका घटना बढिरहेका छन् । सुक्खाका कारण वन डढेलो बढ्नु, आगलागी नियन्त्रणमा आधुनिक प्रविधिको अभाव, चेतनाको कमी, उद्धारमा ढिलाइलगाायत कारण आगलागीबाट मृत्यु हुनेको संख्या पनि बढ्दो छ ।

आगलागीका घटना बढ्दा वर्षेनी १ सयभन्दा बढीले ज्यान गुमाइरहेका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको ९ वर्षको तथ्यांकअनुसार आगलागीका घटनाबाट सबैभन्दा बढी यस वर्ष मृत्यु भएको देखिन्छ ।

२०७० देखि २०७९ सम्मको तथ्यांक हेर्ने हो भने यस वर्ष सबैभन्दा बढी १०२ जनाले आगलागीका कारण ज्यान गुमाउनु गरेको छ ।

गत वैशाख १ गतेदेखि चैत पहिलो सातासम्म २६ सयभन्दा बढी आगलागीका घटना भएका छन् । यस अवधिमा आगलागीबाट ३१ सय १६ घरपरिवार प्रभावित बनेका छन् ।यो अवधिमा आगलागीका कारण करिब २ अर्ब ३० करोडको वित्तीय क्षति बेहोर्नुपरेको प्राधिकरणको तथ्यांक छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Previous Post

झापामा हात्तीमैत्री ‘सामूहिक खेती’

Next Post

इन्जिनियरको लाइन्सेन्स परीक्षामा ७१ प्रतिशत परीक्षार्थी फेल

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
इन्जिनियरको लाइन्सेन्स परीक्षामा ७१ प्रतिशत परीक्षार्थी फेल

इन्जिनियरको लाइन्सेन्स परीक्षामा ७१ प्रतिशत परीक्षार्थी फेल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In