• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

    कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखराका संचारकर्मीको आँखा जाँच

by
१३ चैत्र २०७९,
0
पोखराका संचारकर्मीको आँखा जाँच
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १३ चैत । नि:शुल्क आँखा शिविरमा पोखराका १ सय ८२ जना संचारकर्मीले आँखा जाँच गरेका छन् । नेत्रज्योति संघ कास्कीको ४५ औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ गण्डकीको समन्वय तथा मिहालय आँखा अस्पतालको प्रविधिक सहयोगमा सोमबार आयोजित एक दिने आँखा शिविरमा १ सय ८२ जना संचारर्मीले आँखा जाँच गरेका हुन् ।

शिविरमा सहभागी मध्ये ३५ जनालाई चस्मा वितरण गरिएको छ भने १ सय ५ जनालाई औषधि वितरण गरिएको नेत्रज्योति संघ कास्की सचिव सुरेन्द्र थापाले बताउनुभयो । १६ जना पत्रकारलाई हिमालयन आँखा अस्पताल पोखरामा रिफर गरिएको जानकारी सचिव थापाले दिनुभयो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको परिसरमा सोमबार बिहान ८ बजेदेखि १२ बजेसम्म शिविर सञ्चालन गरिएको हो । नेपाल नेत्रज्योति संघ कास्कीका अध्यक्ष तथा अधिवक्ता कृष्णबहादुर गुरुङको अध्यक्षतामा शिविर उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

Previous Post

रातको समय काम गर्नुहुन्छ भने अपनाउनुस् यी टिप्स !

Next Post

जी–२० सम्मेलनः व्यापार र लगानी कार्य समूहको पहिलो बैठक आजबाट मुम्बईमा सुरु हुँदै

सम्बन्धित खबर

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
आवाज

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

२० फाल्गुन २०८२,
‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’
आवाज

‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

२० फाल्गुन २०८२,
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी
आवाज

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

२० फाल्गुन २०८२,
कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ
आवाज

कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

२० फाल्गुन २०८२,
निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय
फिचर-ब्यानर

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

२० फाल्गुन २०८२,
‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
Load More
Next Post
जी–२० बैठकमा सबैलाई समान स्वास्थ्य सेवा पहुँचमा भारतकाे जोड

जी–२० सम्मेलनः व्यापार र लगानी कार्य समूहको पहिलो बैठक आजबाट मुम्बईमा सुरु हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In