क) बन्दागोभीको काँचो रस खाली पेटमा बिहान र बेलुका पिउने ।
ख) लौकाको रस खाली पेटमा बिहान र बेलुका पिउने ।
ग) गहुँको जमराको रस खाली पेटमा बिहान र बेलुका पिउने ।
घ) अमलाको पातको धुलो एक एक तोला बिहान र बेलुका खाने ।
ङ) स्व मूत्र सेवन गर्ने बिहान खाली पेटमा ।
साभारः ‘दीर्घजीवनका रहस्यहरु’ पुस्तकबाट