• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

    आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

    सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

    अध्यादेश ल्याउनु ‘बहादुरी होइन’ : सांसद गणेश कार्की

    ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः पुरुष प्रजनन क्षमता वृद्धि गर्न ध्यान पु-याउनुपर्ने खानपान

by
१२ चैत्र २०७९,
0
हेल्थ टिप्सः पुरुष प्रजनन क्षमता वृद्धि गर्न ध्यान पु-याउनुपर्ने खानपान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हामी जे खान्छौँ त्यसैबाट हाम्रो शरीर बन्ने हुँदा भोजनमा सुधार गरेर हामीले आफ्नो स्वास्थ्यमा सुधार गर्न सक्छौँ । प्रजनन प्रणालीलाई स्वस्थ बनाई प्रजनन क्षमता बढाउन सघाउने भोजनहरु—
पुरुषको लागि

– भिटामिन सी युक्त भोजनले शुक्राणुहरुको क्रियाशीलता बढाउने गर्छ । तसर्थ भिटामिन सी युक्त भोजन (अमिला जातका फलफूल, ब्रोकाउली, गोलभेँडा, काउली, हरियो सागपात, भेँडेखुर्सानी आदि) दैनिक सेवन गर्नुपर्दछ । ५०० एमजी भिटामिन सी आपूर्ति हुनु आवश्यक पर्दछ ।

– मल्टिभिटामिन, मल्टिमिनरलको चक्की सेवन गर्नु लाभदायक हुन्छ ।

– प्रजनन स्वस्थ र वीर्य उत्पादनमा जिंक युक्त भोजन लाभदायक हुन्छ ।

– जिंकका श्रोतः चोकरयुक्त गहुँका परिकार, भेडाको मासु, दालहरु, अदुवा, सिङ्गो अन्नहरु, काजु, पेश्ता, बदाम आदि हुन् ।

– वीर्य उत्पादनको निम्ति सेलिनियमयुक्त भोजनले सघाउँछ ।

– सेलिनियका श्रोतः लसुन, गान्ठेमुला, जौ, फर्सीको बियाँ, दूध, ब्राउनराइस, आँटा, मख्खन, दूध आदि हुन् ।

– वीर्य उत्पादनको श्रोतः सिङ्गो गहुँ, काँचो बदाम, देशीवदाम, ओखर, काजु, पेश्ता आदि हुन् ।

– म्यान्गनिजले प्रजनन हर्माेन उत्पादनमा सघाउँछ ।

– म्यान्गनिज श्रोतः हरिया सागपात, कलेजो, बदाम, देशीबदाम, आलु, सखरखण्ड अक्षत अन्नहरु दाल, पेश्ता, काजु आदि ।

– फलफूल सलादहरु दैनिक भोजनमा प्रशस्त समावेश गराउनुपर्दछ ।

साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

जनमतले तोक्यो मधेशका ६ जिल्ला इन्चार्ज, क-कसले पाए जिम्मेवारी ?

Next Post

नेपाल-भारत सम्बन्ध प्रगाढ छः माधव नेपाल

सम्बन्धित खबर

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै
फिचर-ब्यानर

१६ बैशाख २०८३,
आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी
फिचर-ब्यानर

आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

१६ बैशाख २०८३,
सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध
समाचार

सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

१६ बैशाख २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

१६ बैशाख २०८३,
अध्यादेश ल्याउनु ‘बहादुरी होइन’ : सांसद गणेश कार्की
समाचार

अध्यादेश ल्याउनु ‘बहादुरी होइन’ : सांसद गणेश कार्की

१६ बैशाख २०८३,
ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने
फिचर-ब्यानर

ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने

१६ बैशाख २०८३,
Load More
Next Post
माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई पत्राचार

नेपाल-भारत सम्बन्ध प्रगाढ छः माधव नेपाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In