• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?

    उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

    अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः कम्मर दुखाइमा के गर्ने

by
११ चैत्र २०७९,
0
हेल्थ टिप्सः कम्मर दुखेर हैरान हुनुहुन्छ ? यस्तो छ घरेलु उपचार विधि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कम्मर दुखाइ दुई किसिमको हुन्छ । एक, कम्मरको हाड दुख्ने र दोस्रो, छाला सहित मासु दुख्ने । हड्डी दुखेकामा कम्मरमा दबाब पर्नेगरी उत्तानो सुतेर कम्मर उठाउने र घोप्टो सुतेर दायाँ हात र बायाँ गोडा, बायाँ गोडा र दायाँ हात पालैपालो माथि उठाएर हल्का व्यायाम गर्नुपर्दछ । तर बढी दुखेको बेला व्यायाम नगरेर आराम गर्नुपर्दछ । मासु दुखेमा निम्नबमोजिम औषधी गर्नुपर्दछ ।

– यदि कहीँ पनि हड्डी वा नसा दुख्ने सुनिने भए चुनपानीमा बेसारको बूढी पकाएर लेप गर्ने र कपडाले टम्म बाँध्ने ।
– तेलमा नुन र सुप मिसाएर तताउने र मालिस गरे पनि फाइदा हुन्छ ।
– यदि जोर्नी दुखेको छ भने दालचिनीको तेल लाउने र राम्रो रक्सी र पेट्रोल वा मटितेल मिसाएर वा तोरीको तेलमा सुठो मिलाएर मालिस गर्ने ।
– चम्सुरको साग हल्का पकाएर खाने । तोरीको तेलमा चम्सुरको बियाँ फुराएर मालिस गर्ने ।
– बरको कोपिला र बेसारको बूढी पिसेर १० ग्राम जति २–३ दिन खाने । कम्मरमा बरको दूध लगाउँदा पनि फाइदा गर्छ ।
– पिपलको बोक्रा थिचेर १०–१२ घण्टा सफा पानीमा भिजाउने र छानेर साँझ बिहान खाने ।
– चम्सुरको धुलो १–२ चम्चा ठीक नभएसम्म खाने ।

साभारः ‘दीर्घजीवनका रहस्यहरु’ पुस्तकबाट

Previous Post

उपनिर्वाचनः उपेन्द्र भर्सेज राजेन्द्र

Next Post

प्रजनन दरमा ह्रासः फेरियो जनसंख्याको संरचना

सम्बन्धित खबर

काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
आवाज

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?
फिचर-ब्यानर

ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?

३० फाल्गुन २०८२,
उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन
फिचर-ब्यानर

उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

३० फाल्गुन २०८२,
अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

३० फाल्गुन २०८२,
लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
आर्थिक

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

३० फाल्गुन २०८२,
Load More
Next Post
कुन प्रदेशको जनसंख्या कति ? यस्तो छ महिला पुरुषको संख्या

प्रजनन दरमा ह्रासः फेरियो जनसंख्याको संरचना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In