दुई जना पागल कुरा गरिरहेका थिए । पहिलो ः यार म यो संसारको सबै हिरामोती किन्ने बारे सोचिरहेको छु ।
दोस्रोः होइन म तिमीलाई त्यो बेच्दै बेच्दिनँ कसरी किन्छौ ?
लिष्ट चेक गरेको थिएँ
प्रेमिकाः के तिमी मलाई साँच्चै प्रेम गर्छाै ?
प्रेमीः हो, साँच्चै म तिमीलाई प्रेम गर्छु, मैले आफ्ना लिष्ट हिजो फेरि चेक गरेको थिएँ ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट