• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एमसीसीअन्तर्गत धानखोला–लमही सडक स्तरोन्नति कार्यको शिलान्यास, नेपाल–अमेरिका साझेदारीको महत्त्वपूर्ण कोसेढुङ्गो

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

    आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

    सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गुणस्तरहीन पनिर काठमाडौंमा छ्याप्छ्याप्ती, काभ्रे र सिन्धुपाल्चोकबाट भित्रिन्छन् धेरै

by
८ चैत्र २०७९,
0
गुणस्तरहीन पनिर काठमाडौंमा छ्याप्छ्याप्ती, काभ्रे र सिन्धुपाल्चोकबाट भित्रिन्छन् धेरै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पछिल्लो समय काभ्रे, सिन्धुपाल्चोक, ललितपुर, नुवाकोटलगायतका जिल्लामा पनिर उद्योग फस्टाएको छ । घरघरमै खुलेका पनिर उद्योगका कारण सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी दुग्ध उद्योगले दूध पाउन छाडेका छन् ।

विगतमा दूध धेरै खपत हुने गरे पनि अहिले सरकारी दुग्ध विकास संस्थान र निजी दुग्ध उद्योगका चिस्यान केन्द्र बन्द हुने अवस्थामा पुगेका छन् ।कुनै पनि उद्योग, कारखाना खोल्दा स्थानीय तह वा घरेलु तथा साना उद्योगमा दर्ता गर्नुपर्ने नियम छ । तर, काभ्रे, सिन्धुपाल्चोकका अधिकांश स्थानीय तहमा घरघरमै खुलेका पनिर उद्योग कतै दर्ता भएका छैनन् ।

पनिर उद्योग खाद्यसँग सम्बन्धित छ । यो लघुउद्योगको कृषि मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा अनुगमन कार्यालयले अनुगमन गर्नुपर्नेमा अहिलेसम्म मनपरी छाडिएको छ । घरघरमा विना दर्ताको पनिर उद्योग स्थापना भए पनि कतै अनुगमन नभएको, पनिरको गुणस्तर मापनसमेत नगरिएको बताइन्छ ।

पनिर उत्पादन गरिएपछि डिप फ्रिजमा राख्नुपर्नेमा अहिले काभ्रेको मन्डनदेउपुर, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका स्थानीयले घरमै उत्पादन गरेका पनिर लोकल बसमा राखेर काठमाडौं उपत्यकाका बजारमा पुर्याउने गरिएको छ । तर खाद्य प्रविधि तथा अनुगमन कार्यालयले अनुगमनसमेत गरेका छैनन् । त्यसैले गुणस्तर नभएका पनिर अहिले बजारमा भेटिने गरेको उपभोक्ताहरूको भनाइ छ ।

पछिल्लो समय पनिर तरकारीको रूपमा खाने गरिन्छ । पार्टीं, भोजभतेरमा समेत पनिरको उच्च माग भएकाले पनि घरघरमै पनिर उद्योग खुल्न थालेका हुन् । पहिले पहिले केजीको पाँच सयमा पाइने पनिर अहिले केजीको सात–आठ सय रुपैयाँ पर्छ ।

Previous Post

राजेन्द्र लिङदेन भन्छनः हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?

Next Post

नर्भिक आइभिएफमा उपचार गराएका निस्सन्तान दम्पत्तिले जन्माए चम्ल्याहा सन्तान

सम्बन्धित खबर

एमसीसीअन्तर्गत धानखोला–लमही सडक स्तरोन्नति कार्यको शिलान्यास, नेपाल–अमेरिका साझेदारीको महत्त्वपूर्ण कोसेढुङ्गो
आर्थिक

१६ बैशाख २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

१६ बैशाख २०८३,
खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै
फिचर-ब्यानर

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

१६ बैशाख २०८३,
आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी
फिचर-ब्यानर

आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

१६ बैशाख २०८३,
सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध
समाचार

सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

१६ बैशाख २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

१६ बैशाख २०८३,
Load More
Next Post
नर्भिक आइभिएफमा उपचार गराएका निस्सन्तान दम्पत्तिले जन्माए चम्ल्याहा सन्तान

नर्भिक आइभिएफमा उपचार गराएका निस्सन्तान दम्पत्तिले जन्माए चम्ल्याहा सन्तान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In