• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 20, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

    गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

    एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

    एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

    जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

    जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

    औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

    औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

    युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

    युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

    भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

    भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एमालेप्रति माधव नेपालको कटाक्ष– सरकारबाट किन निकालियो, विश्वविद्यालयलाई अनुसन्धान गर्न दिऔं

by
६ चैत्र २०७९,
0
सबै क्षेत्रका विचौलियालाई भत्काउन सरकारलाई माधव नेपालको सुझाव
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेलाई सरकारबाट किन निकालियो भन्ने विषयमा विश्वविद्यालयले अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन गरेको प्रस्तावका विषयमा आफ्नो धारणा राख्दै नेपालले एमाले आफैं सरकारबाट बाहिरिएको हो कि निकालिएको हो रु आफू अन्योलमा रहेको उल्लेख गर्दै विश्वविद्यालयलाई अनुुसन्धान गर्न दिनुपर्ने बताए ।

‘संसद् बैठकमा एमाले आफैं सरकारबाट बाहिरिएको, एमालेका मन्त्रीलाई घोक्रेठ्याक लगाएर निकालिएको भन्ने पनि सुनियो । खासमा के भएको हो, विश्वविद्यालयलाई यस विषयमा अनुसन्धान गर्न दिने कि,’ नेपालले भने, ‘पहिलो र दोस्रो दिनमै आकलन गरेको थिएँ। राजनीतिको नाडी हामीले पनि छामेका छौं। छामेरै यहाँ आइपुगेका हौं।’

यसरी छिटोछिटो नयाँ ढंगले सरकार गठन र पुनर्गठन हुने कुरा जनताले नसोचेको उनले बताए। नेपालको राजनीति तरल अवस्थामा रहेकाले यस्तो अवस्था आएको उल्लेख गरे।

त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई चौतर्फी घेराबन्दीमा पारिएको भन्दै गुनासो व्यक्त गरे । अरुले लखेट्दा एमाले अध्यक्ष केपी ओलीले साथ दिएको भन्दै उनले धन्यवाद दिए । उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पनि बताए ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने प्रचण्डको आलोचना गरे । उनले आफूहरूले नयाँ गाडी दिए पनि प्रचण्ड पुरानै गाडीमा चलाउँछु भनेर हिँडेको बताए । पहिले यही गठबन्धनमा बस्ने भए किन गठबन्धन गरेको भन्दै उनले प्रश्न गरे ।

Previous Post

राजनीतिक स्थायित्व र स्थिरताका लागि हामी सँगै उभिएका हौंः देउवा

Next Post

हिजोसम्म प्रचण्डका मन्त्री विष्णु पौडेलले आज संसदमा भने– प्रधानमन्त्रीलाई विश्वासको मत कसैले नदिनु

सम्बन्धित खबर

गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय
आर्थिक

गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

६ जेष्ठ २०८२,
एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण
टुरिजम

एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

६ जेष्ठ २०८२,
जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे
आर्थिक

जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

६ जेष्ठ २०८२,
औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम
आर्थिक

औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

६ जेष्ठ २०८२,
युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा
अन्तर्राष्ट्रिय

युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

६ जेष्ठ २०८२,
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै
आर्थिक

भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

६ जेष्ठ २०८२,
Load More
Next Post
हिजोसम्म प्रचण्डका मन्त्री विष्णु पौडेलले आज संसदमा भने– प्रधानमन्त्रीलाई विश्वासको मत कसैले नदिनु

हिजोसम्म प्रचण्डका मन्त्री विष्णु पौडेलले आज संसदमा भने– प्रधानमन्त्रीलाई विश्वासको मत कसैले नदिनु

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In