• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड

    राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारत अन्तर्राष्ट्रिय उड्डयन हब बनेपछि भुटानलाई फाइदा

by
६ चैत्र २०७९,
0
भुटान जुन २०२३ सम्ममा अतिकम विकसित देशबाट स्तरोन्नती हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

थिम्पु— भारत एक प्रमुख अन्तर्राष्ट्रिय उड्डयन हब बनेपछि भुटानलाई थप फाइदा हुने भुटान लाइभले लेखेको छ । एयर इन्डियाको महामारीका कारण भएको नोक्सानीलाई हटाउन टाटा समूहले एयरबस र बोइङबाट ४७० वटा विमान खरिद गर्ने भएको छ। बोइङसँग ३४ अर्ब अमेरिकी डलर र एयरबसको करिब ३५ अर्ब अमेरिकी डलरको सम्झौता भएको छ । यो सम्पूर्ण सम्झौता व्यावसायिक उड्डयन इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो हो।

योसँगै भारत चाँडै नै उड्डयन हब बन्न गइरहेको छ । भारतमा २०२२ मा हवाईयात्रुहरूको संख्या २०२१ को तुलनामा ४७ प्रतिशत बढेर १२३ मिलियन पुगेको छ । यो तथ्यांक नागरिक उड्डयन महानिर्देशनालयले सार्वजनिक गरेको हो । एयरपोर्ट, हेलीपोर्ट, वाटर एरोड्रोम र उन्नत ल्यान्डिङ ग्राउन्डजस्ता १०० असुरक्षित र अयोग्य अवतरण साइटहरूलाई सन् २०२४ सम्ममा पुननिर्माण वा विकास गर्ने भारतको योजना रहेको छ ।

विगत ८ वर्षमा भारतमा एयरपोर्टको संख्या ७४ बाट १४७ पुगेको छ। निकट भविष्यमा भारत विश्वको तेस्रो ठूलो नागरिक उड्डयन बजार बन्नेछ,” प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन् । भुटान लाइभले रिपोर्ट अनुसार भारतको उड्डयन क्षेत्रको प्रगतीले भुटान, नेपाल, बंगलादेश, आदि जस्ता निकटका छिमेकीहरूलाई फाइदा पुर्‍याउनेछ।

Previous Post

आजदेखि महाराष्ट्रमा जी–२० अन्र्तगत नागरिक समाजको बैठक

Next Post

हेल्थ टिप्सः भटमास खानुस् कोलेस्टेरोलबाट मुक्ति पाउनुहोस्

सम्बन्धित खबर

एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड
आर्थिक

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

३ भदौ २०८३,
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
कृषि

धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

३ भदौ २०८३,
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
फिचर-ब्यानर

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

३ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

३ भदौ २०८३,
अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
अन्तर्राष्ट्रिय

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

३ भदौ २०८३,
पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

३ भदौ २०८३,
Load More
Next Post
भटमास खेतीबाट तीन लाख ५० हजार आम्दानी

हेल्थ टिप्सः भटमास खानुस् कोलेस्टेरोलबाट मुक्ति पाउनुहोस्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In