• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जड कुरा के भने राजालाई चाहिने भनेका सिपाहीहरु नै हुन् – पृथ्वीनारायण शाह

by
६ चैत्र २०७९,
0
धेरै जसो लडाइँहरु त्रास र शंकाले गर्दा भएका छन्, अरु कुनै कारणले होइन –पृथ्वीनारायण शाह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पृथ्वीनारायण शाहका केही अमर वाणीहरुः

१) यो मेरो सानो दुःखले आर्जिएको मुलुक होइन । यसमा विभिन्न जातजातिका धेरै जनताको परिश्रम परेको छ । यसैले यो सबै जात–जातिहरुको साझा फूलबारी हो । सबैलाई यस कुराको चेतना भया राम्रो हुने थियो ।
२) उपत्यकाका तीन शहर त चिसा ढुङ्गाजस्ता पो रहेछन् । यहाँ त खेलखाल मात्र हुँदा रहेछन् । कुवाको पानी खानेको वुद्धि हुने रहेनछ । यी शुरा पनि हुँदा रहेनछन् ।
३) राजाले देशमा न्याय–निसाफ राम्ररी हेर्नु । मुलुकमा कुनै अन्याय हुन नदिनु । न्याय–निसाफ विगार्ने भनेका घुस दिने तथा खानेहरु नै हुन् । यी दुई थरीको त जिउ–धन नै जफत गरेमा पाप लाग्ने छैन । यी राजाका महाशत्रु हुन् ।
४) जड कुरा के भने राजालाई चाहिने भनेका सिपाहीहरु नै हुन् । यिनीहरुलाई घरखेत मिलाइदिनु । यसो भएमा ढोकामा रहे पनि गौँडामा रहे पनि सिपाहीको छाती बलियो हुन्छ । राजाका सम्पत्ति भनेको सिपाही र रैती नै हुन् । यिनलाई हात लिई राख्नु । यिनलाई सधैँ तिखारिराख्नु । त्यस्ता सिपाही कसैका मुलाहिजामा फँस्दैनन् र काम पनि फत्ये हुन्छ । यिनलाई सधैँ नूनको पछि लगाउनु ।
५) खानी भएको ठाउँमा गाउँ बसेको भए त्यसलाई अन्यत्र सारेर भए पनि त्यहाँको खानीलाई चलाउनु । खेती हुने जग्गामा घर भए अन्यत्र सारी कुलो काटेर खेत बनाई आबाद गर्नु ।
६) राजा जयप्रकाश मल्लले आफ्नो मतलबको निम्ति दक्षिणतिरबाट नागा (सैनिक) झिकाएका थिए । मैले तिनलाई नेपालभित्र पस्न नदिई सात गाउँभित्र नै रगतले भिजाइदिएको थिएँ । नवाफ कासिम–अलि खान पनि मकवानपुर गढीमा चढ्यो र एक सय बीस जना खुँडाधारी सैनिकलाई पठाएर काटी सैनिकलाई धपाई सिमाना कटार फर्केको थिएँ । यसको केही वर्षपछि तीन–चार पल्टन लिई सिन्धुलीगढीमा ‘हार्डिङ’ नामको अँग्रेज साहेब चढ्यो । यसका सैनिकलाई काटी उसका पत्थरकलाहरु खोसेर ल्याएको थिएँ । त्यतिवेला लखनऊबाट तीन जना मुसलमान कालिगढहरु मेरो चाकडीको निमित्त नुवाकोटसम्म मेरो पिछा गर्न आएका थिए ।
७) मलाई गम्भीर कुरामा सन्देह लागिरहेको छ, त्यो के भने नेपालबाट मुगलामा (भारत) नजिकै छ । त्यहाँ छाडा केटाहरु तथा पत्रिया (निर्लज्ज) हरु पनि हुँदा रहेछन् । हाम्रा नवयुवकहरु त्यस्ता ठाउँमा पुगी चित्रकारी गरिएका कोठाहरुमा ढोलक र सितारका राग र तानहरुमा भुल्लान कि भन्ने अहिले मलाई ठूलो चिन्ता लागिरहेछ ।
८) राग र तानामा मानिसको ठूलो मोह रहेको हुन्छ । त्यस्ता जमघटमा दैलतका थैला प्रशस्त खोलिन्छन् । यसले गर्दा आफ्नो देशका भेद तिनीहरु सजिलै लैजाने गर्दछन् । हाम्रो देशमा हरपल विश्वासघात (दगा) गर्दछन् ।
९) हाम्रो आफ्नो शोख सयललाई त आफ्नै शास्त्र अनुसारका तीन शहर नेपालका नेवार नाच झिकाई हेरे पनि हुन्छ । यिनलाई दिएको त आफ्नो देशमा सुरक्षित रहन्छ । यसो गरेमा आफ्नो देश पनि अगम्य हुन्छ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

विकास निमार्णमा चरम अनियमितता, जनप्रतिनिधि र कर्मचारीको मिलेमतो

Next Post

लालीगुराँसले राताम्य सोलेडाँडामा पर्यटकको चहलपहल

सम्बन्धित खबर

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
Load More
Next Post
लालीगुराँसले राताम्य सोलेडाँडामा पर्यटकको चहलपहल

लालीगुराँसले राताम्य सोलेडाँडामा पर्यटकको चहलपहल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In