• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड

    राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विकास निमार्णमा चरम अनियमितता, जनप्रतिनिधि र कर्मचारीको मिलेमतो

by
६ चैत्र २०७९,
0
विकास निमार्णमा चरम अनियमितता, जनप्रतिनिधि र कर्मचारीको मिलेमतो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सिरहामा जनप्रतिनिधि र कर्मचारीहरूकै मिलोमतोमा विकास निमार्णको काममा अनियमिततता भएको पाइएको छ । जिल्लाको लहान नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको मिलोमतोमा नगरपालिकाको ६ श्रीराम कोलोनी क्षेत्रमा गरिएको पक्कि नाला निमार्ण कार्यमा कमसल निर्माण सामाग्री प्रयोग गरी अनियमितत्ता गरिएको पाइएको हो ।

नगरपालिकाका कर्मचारी र ठेक्केदारको मिलमत्तोमा कमसल सामग्री प्रयोग गरि पक्कि नाला निर्माण सम्पन्न भएकोमा दुई महिना नपुग्दै भत्किएको स्थानीयको आरोप छ । नगरपालिकाले निर्माण गरेको नालामा कमसल सामग्रीको प्रयोग भएकै कारण दुई महिनामै भत्किएको स्थानीयको आरोप छ ।

जनप्रतिनिधि र ठेकेदारको लापरबाहीले काम गुणस्तरीय नभएको दुखेसो छ । निर्माणका क्रममा नगरपालिका र वडाबाट अनुगमन नहुनुले पनि कर्मचारी, जनप्रतिनिधी र ठेकेदारको मिलेमत्तो रहेको उनीहरू बताउँछन् ।

लहान ६ का वडा अध्यक्ष रमेश गौतमले नगरको काम भएकोले सवै आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘भत्केको खवर पाएपछि म पनि हेर्न गएँ, भत्केकै रहेछ । मैले नगरपालिकामा जानकारी गरिसकेको छु ।

नगरपालिकाका साइड इन्जिनियर कामेश्वर यादवले सतहको माटो गिलो भएकोले र वर्षाका कारण माटो धस्केकाले नालाको वाल भत्केको बताए ।

Previous Post

हेल्थ टिप्सः क्षुधारहेगको महाऔषधि, हाम्रो आहार

Next Post

जड कुरा के भने राजालाई चाहिने भनेका सिपाहीहरु नै हुन् – पृथ्वीनारायण शाह

सम्बन्धित खबर

एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड
आर्थिक

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

३ भदौ २०८३,
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
कृषि

धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

३ भदौ २०८३,
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
फिचर-ब्यानर

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

३ भदौ २०८३,
अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
अन्तर्राष्ट्रिय

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

३ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

३ भदौ २०८३,
पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

३ भदौ २०८३,
Load More
Next Post
धेरै जसो लडाइँहरु त्रास र शंकाले गर्दा भएका छन्, अरु कुनै कारणले होइन –पृथ्वीनारायण शाह

जड कुरा के भने राजालाई चाहिने भनेका सिपाहीहरु नै हुन् – पृथ्वीनारायण शाह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In