• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

    बडा दसैँको टीका सुरु

    बडा दसैँको टीका सुरु

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    देशभर बिहान १०:२६ बजेदेखि ज्येष्ठ व्यक्तिबाट टीका लगाउँदै

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री शाह

    रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, शीर्ष नेताहरू सहभागी हुने

    राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

घनश्याम भुसाल बने एकीकृत समाजवादीको महासचिव

by
५ चैत्र २०७९,
0
घनश्याम भुसाल आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

nlntk'/, #) c;f/ . nlntk'/sf] lxdfnog xf]6ndf cN6/g]l6e kmfp08]zgåf/f cfof]lht lj1fg tyf ;"rgf k|ljlw ;DaGwL gLlt ;Djfb sfo{qmddf cfkmgf] wf/0ff JoQm ug'{x'Fb} k"j{dGqL 3gZofd e';fn . t:jL/ M k|bLk/fh jGt, /f;;

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालय शान्तिनगरमा बसेको केन्द्रीय सचिवालयले घनश्यामलाई महासचिव र महासचिव डा।बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो ।

एमाले छाडेर स्वतन्त्र बस्दै आएका घनश्याम केही समयअघि मात्र एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । उनलाई केन्द्रीय सदस्य मात्र बनाइएको थियो । कुनै जिम्मेवारी दिइएको थिएन । आइतबार बसेको बैठकले भने भुसाललाई कम्युनिस्ट पार्टीमा शक्तिशाली मानिने महासचिव बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

एमाले विवादका बेला घनश्यामलाई ‘१० भाइ’ मध्ये एक मानिन्थ्यो । उनी एमालेको १०औं महाधिवेशनमा महासचिवमा उठेका थिए । तर पराजित बने । मंसिर ४ गतेको निर्वाचनमा एमालेले उनलाई टिकट नदिएपछि भुसालले रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी झिनो मतान्तरले चुनावमा पराजित भए । भुसाललाई नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको समर्थन थियो ।

एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णयसमेत गरेको छ । प्रतिनिधिसभामा एकीकृत समाजवादीका १० सांसद छन् । एकीकृत समाजवादी सरकारमा समेत सहभागी हुँदैछ ।

Previous Post

पशुपति क्षेत्रमा वत्सलेश्वरी, बज्रेश्वरी जात्रा सुरु

Next Post

मुस्ताङमा चिसो घट्दै , पर्यटक बढ्दै

सम्बन्धित खबर

लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
टुरिजम

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

५ कार्तिक २०८३,
बडा दसैँको टीका सुरु
जीवन शैली

बडा दसैँको टीका सुरु

५ कार्तिक २०८३,
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

५ कार्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
जीवन शैली

देशभर बिहान १०:२६ बजेदेखि ज्येष्ठ व्यक्तिबाट टीका लगाउँदै

५ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
जीवन शैली

विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री शाह

५ कार्तिक २०८३,
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, शीर्ष नेताहरू सहभागी हुने
जीवन शैली

राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने

५ कार्तिक २०८३,
Load More
Next Post
मुस्ताङमा चिसो घट्दै , पर्यटक बढ्दै

मुस्ताङमा चिसो घट्दै , पर्यटक बढ्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In