• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

    मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

    संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन

    संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मौलिकता गुमाउँदै गोरखाको बारपाक

by
५ चैत्र २०७९,
0
मौलिकता गुमाउँदै गोरखाको बारपाक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारपाक । पुनर्निर्माणपछि मौलिक पहिचान गुमाएको गोरखाको बारपाकले पर्यटक गुमाउने खतरा बढेको छ। परम्परागत सीप र विधिबाट बनाइएका एकनासे घर नै प्रमुख आकर्षक बनेको बारपाकमा २०७२ सालको भूकम्पपछि पुनर्निर्माण गरियो। नयाँ भवन निर्माण भएपछि मौलिक पहिचान गुमाएकाले पर्यटन क्षेत्रमा असर पर्ने देखिएको हो।

ढुङ्गाका घर, ढुङ्गाकै भुइँ, ढुङ्गाकै छाना, ढुङ्गाकै पर्खालका कारण एकनासका देखिने घर यहाँको पहिचान थियो। अहिले त्यस्ता घर प्रायः लोप भइसकेका छन्। आधुनिक भौतिक संरचनाका कारण पर्यटन क्षेत्रमा असर पर्ने देखिएपछि पर्यटन व्यवसायी चिन्तित देखिएका छन्।

पर्यापर्यटनविज्ञ विश्वराज सुवेदी बारपाकले मौलिक साख गुमाउन नहुने बताउँदै भने, “बारपाकको पहिचान नै मौलिक घर र सांस्कृतिक कार्यक्रम हुन्। त्यो नै बिस्तारै लोप हुन थालेपछि त्यसले आन्तरिक तथा बाह्य पर्यटकलाई प्रभाव पार्छ।”

बारपाकमा दैनिक सरदर ५० जना पर्यटक अहिले पनि जाने गरेका छन्। विगतभन्दा यो सङ्ख्या घटेको हो। होटल व्यवसायी सङ्घ बारपाकका सदस्य जितबहादुर घलेले पुरानै मौलिक पहिचान खोज्ने पर्यटक आउन छाडेको बताउँदै भने, “अब पहिलेजस्तो बारपाक गाउँ कहाँ रह्यो र रु सहरका सुविधा पाइने भयो। गाउँ खोजेर आउने पर्यटक बिस्तारै घट्न थाले।”

भूकम्पका कारण बारपाकका मौलिक घर प्रायः सबै पाताल भए। पुनर्निर्माण गर्दा परम्परागत शैलीलाई नै अपनाउनुपर्नेमा आधुनिक शैली अपनाइयो। बारपाक सुलिकोट गाउँपालिका–१ का वडाध्यक्ष धनबहादुर घलेले भूकम्पका कारण धनजनका साथै मौलिक घर पनि गुमाउनुपरेको उल्लेख गर्दै पुनर्निर्माणक्रममा मौलिक परम्परालाई कायम राख्न ठोस योजना नहुँदा समस्या भएको बताए ।

भूकम्पमा परी बारपाकका ७२ जनाले ज्यान गुमाएका थिए। एक हजार ४६० घर क्षतिग्रस्त भएको थियो। अहिलेसम्म एक हजार चार सय घर पुनर्निर्माण भइसकेका छन्। माटोको जोडाइका घर विस्थापित भई कङ्क्रिटका घर निर्माण गरिएका छन्। बारपाकभरिमा अहिले जम्माजम्मी चार घर मात्र मौलिक छन्।

स्थानीय साँहिला गुरुङले घर निर्माण गर्दा सरकारले तीन लाख रुपियाँ राहत दिएको सुनाउँदै भूकम्प प्रतिरोधी हुने भनेर कङ्क्रिटको घर बनाएको बताए । कङ्क्रिटकै घर बनाउनुभएका अर्का स्थानीय नन्दु गुरुङले भने, “भूकम्प जाँदा यहाँ दुईरचारवटा मात्र कङ्क्रिटका घर थिए। भूकम्प प्रतिरोधी हुन्छन् भनिएकाले कङ्क्रिटकै घर निर्माण ग-यौँ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।

Previous Post

कति छ आइतबारको विदेशी मुद्राको विनिमय दर ?

Next Post

प्रहरीमा ३० वर्षे सेवावधि हटाउन प्रस्तावको मस्यौदा तयार

सम्बन्धित खबर

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा
फिचर-ब्यानर

शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

४ असार २०८३,
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
समाचार

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

४ असार २०८३,
मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति
समाचार

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन
समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

४ असार २०८३,
संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन
समाचार

संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन

४ असार २०८३,
Load More
Next Post
को बन्ला आईजीपी ? डीआईजीहरु शक्तिकेन्द्र धाउँदै !

प्रहरीमा ३० वर्षे सेवावधि हटाउन प्रस्तावको मस्यौदा तयार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In