• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, November 8, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

    अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

    अमेरिकामा शटडाउन असर, भोलिदेखि सयौं उडान रद्द हुँदै

    अमेरिकामा शटडाउन असर, भोलिदेखि सयौं उडान रद्द हुँदै

    सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

    धान उत्पादनमा वृद्धि

    कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

    कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

    जेनजी आन्दोलन जाँचबुझले काठमाडौं प्रहरीका तत्कालीन एसपी अपिलराज बोहोरालाई बोलायो

    जेनजी आन्दोलन जाँचबुझले काठमाडौं प्रहरीका तत्कालीन एसपी अपिलराज बोहोरालाई बोलायो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गृह मन्त्रालयमा एकीकृत समाजवादीसहित तीन पार्टीको दाबी

by
४ चैत्र २०७९,
0
निर्वाचन बिथोल्न २३ समूह सक्रिय भएको गृहको निष्कर्ष
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हालिरहेका गृह, अर्थसहित १६ वटा महत्वपूर्ण मन्त्रालयमध्ये नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र माओवादी केन्द्रले गृह मन्त्रालयको दाबी गरेको छन्। पछिल्लो गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेकपा एसका नेताहरूले गृहसहितका तीन महत्वपूर्ण मन्त्रालय दाबी गरेका हुन्। ठूलो पार्टीको हिसाबले सन्तुलन मिलाउन पनि गृह र अर्थ कांग्रेसले दाबी गरेको छ। यस्तै गृह मन्त्रालय प्रधानमन्त्रीकै पार्टीले सम्हाल्नुपर्ने भन्दै माओवादी नेताहरूको पनि दाबी रहेको छ।

‘गृह मन्त्रालयमा नेकपा एसका अतिरिक्त माओवादी केन्द्र र नेपाली कांग्रेसले पनि तीव्र रुची देखाएका छन्,’ स्रोतले भन्यो। प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तारको तयारी गरेका भए पनि गृह, अर्थ जस्ता मन्त्रालयमा कुन पार्टीले सम्हाल्ने भन्ने विवाद कायमै छ। विभिन्न दलका शीर्ष नेता नै गृह अर्थ जस्ता मन्त्रालयमा दावी गरिरहेको र त्यसमा पनि माधव नेपाल नेतृत्वको नेकपा एसका नेताहरू राजेन्द्र पाण्डे, प्रकाश ज्वालालगायतका नेताहरूले नै गृह मन्त्रालय आफूहरूले पाउनुपर्ने भन्दै आएका छन्।

नेकपा एसबाट उनीहरू दुईमध्ये एकले सरकारको नेतृत्व गर्ने बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले चैत ६ मा विश्वासको मत लिने भन्दै बिहीबार संघीय संसद्मा पत्र पठाइसकेको र चैत ७ गतेबाट सरकार विस्तार हुने भएपछि तीन पार्टीले नै गृहमन्त्रालयको दाबी गरेका हुन्। प्रधानमन्त्रीले चैत ६ गते विश्वासको मत लिएलगत्तै सरकारलाई पूर्णता दिनेगरी यसअघिबाटै आन्तरिक रूपमा शीर्ष तहमा छलफल गरिरहेका छन्। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Previous Post

चैत १० गते भित्र सरकारलाई पुर्णता दिने गरी प्रधानमन्त्री छलफलमा

Next Post

ईश्वर जसको परीक्षा लिन्छन्, त्यो व्यक्ति भाग्यमानी हो – परमहंस योगानन्द

सम्बन्धित खबर

अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ
फिचर-ब्यानर

अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

२१ कार्तिक २०८२,
अमेरिकामा शटडाउन असर, भोलिदेखि सयौं उडान रद्द हुँदै
फिचर-ब्यानर

अमेरिकामा शटडाउन असर, भोलिदेखि सयौं उडान रद्द हुँदै

२१ कार्तिक २०८२,
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
समाचार

सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

२१ कार्तिक २०८२,
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित
आर्थिक

धान उत्पादनमा वृद्धि

२१ कार्तिक २०८२,
कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद
समाचार

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

२१ कार्तिक २०८२,
जेनजी आन्दोलन जाँचबुझले काठमाडौं प्रहरीका तत्कालीन एसपी अपिलराज बोहोरालाई बोलायो
फिचर-ब्यानर

जेनजी आन्दोलन जाँचबुझले काठमाडौं प्रहरीका तत्कालीन एसपी अपिलराज बोहोरालाई बोलायो

२१ कार्तिक २०८२,
Load More
Next Post
ईश्वर जसको परीक्षा लिन्छन्, त्यो व्यक्ति भाग्यमानी हो – परमहंस योगानन्द

ईश्वर जसको परीक्षा लिन्छन्, त्यो व्यक्ति भाग्यमानी हो – परमहंस योगानन्द

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In